परराष्ट्रमन्त्री खनाल स्वागत समारोहमा सहभागी « Khabarhub

परराष्ट्रमन्त्री खनाल स्वागत समारोहमा सहभागी


७ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिने सिलसिलमा न्युयोर्कमा रहेका विश्वका विभिन्न मुलुकका सरकार प्रमुख एवं प्रतिनिधिमण्डलका नेताको सम्मानमा आयोजना गरेको स्वागत समारोहमा सहभागी भए । 

समारोहमा राष्ट्रसङ्घका सदस्य राष्ट्रका राष्ट्राध्यक्ष, सरकार प्रमुख तथा महासभामा सहभागी हुन आ–आफ्नो मुलुकको प्रतिनिधित्व गर्दै न्युयोर्कमा रहेका प्रतिनिधिमण्डलका नेता सहभागी भएको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले जनाएको छ । 

प्रकाशित मिति : ७ आश्विन २०८३, बुधबार  १२ : ३३ बजे

रैथाने बाली संकटमा, कालो भट्टको बीउ गाउँबाटै हरायो

पाल्पा– माथागढी गाउँपालिका ओलेसका किसानले उब्जाउ गर्नै गरेको स्थानीय दानाको

गगनको निम्तो स्वीकारेका मीनले भने- देउवालाई सर्वोच्च नेता स्वीकार्न हामी सबै तयार छौँ

काठमाडौं– नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले पार्टी विभाजन हुन नदिन

योगेशले लिखित रुपमै भने : पार्टीले धक्का खाएको छ, ओलीले नेतृत्वबाट बिदा लिनु पर्छ

काठमाडौं- नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले पार्टीको जारी केन्द्रीय

बाढीमा बेपत्ताको पहिचान गर्न अब नास्टमा पनि डीएनए परीक्षण

काठमाडौं– रसुवा–नुवाकोटमा गएको प्रलयकारी बाढीमा ज्यान गुमाएका तथा बेपत्ता व्यक्तिको

महामन्त्री पौडेलको प्रमुख आतिथ्यतामा कांग्रेस काठमाडौं महानगर अधिवेशन सुरु

काठमाडौं– नेपाल कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत काठमाडौँ महानगर समितिको अधिवेशन