काठमाडौं– भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाहलाई राष्ट्रपति भवनमा ‘गार्ड अफ अनर’ दिइएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा यो सम्मान दिइएको हो।
त्यसअघि राष्ट्रपति भवनमा मोदीले शाहलाई स्वागत गरेका थिए । प्रधानमन्त्री शाह गाडीबाट ओर्लिनेबित्तिकै मोदीले अंकमाल गरेर स्वागत गरेका थिए ।
तस्बिरहरु: प्रविण रानाभाट/ नेपाल फोटो लाइब्रेरी




























प्रतिक्रिया