प्रधानमन्त्री बालेनले फेसबुकमा लेखे- ‘धन्यवाद मोदीज्यू र भारतीय जनता’ « Khabarhub

प्रधानमन्त्री बालेनले फेसबुकमा लेखे- ‘धन्यवाद मोदीज्यू र भारतीय जनता’


७ मंसिर २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले दुईदिने औपचारिक भारत भ्रमण पूरा गरी स्वदेश फर्किएपछि भारतीय समकक्षी नरेन्द्र मोदी र भारतीय जनताप्रति आभार व्यक्त गरेका छन् ।

सोमबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत भ्रमणका महत्त्वपूर्ण तस्बिर सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले आतिथ्य र सद्भावका लागि धन्यवाद दिएका हुन् ।

नेपाल र भारतको झन्डा तथा मुटुको इमोजीसहित उनले लेखेका छन्, ‘धन्यवाद महामहिम प्रधानमन्त्री नरेन्द्र मोदीज्यू र भारतीय जनता ।’

प्रधानमन्त्री पदभार ग्रहण गरेपछि पहिलो औपचारिक विदेश भ्रमणका रूपमा आइतबार नयाँ दिल्ली प्रस्थान गरेका शाह सोमबार स्वदेश फर्किएका हुन् ।

भारतको राजकीय भ्रमणका क्रममा उनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट तथा समकक्षी मोदीसँग उच्चस्तरीय द्विपक्षीय वार्ता गरेका थिए ।

प्रकाशित मिति : ७ मंसिर २०८३, सोमबार  ७ : १९ बजे

प्रधानमन्त्री शाह स्वदेश फिर्ता

काठमाडौँ- भारतको दुईदिने राजकीय भ्रमण सम्पन्न गरी प्रधानमन्त्री वालेन्द्र शाह

प्रधानमन्त्री बालेनले फेसबुकमा लेखे- ‘धन्यवाद मोदीज्यू र भारतीय जनता’

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले दुईदिने औपचारिक भारत भ्रमण पूरा

जिपको ढोकाबाट खस्दा एक जनाको मृत्यु

सिन्धुली – सिन्धुलीमा गुडिरहेको जिपको ढोकाबाट खसेर एक जनाको मृत्यु भएको

नेपाल–भारत ऊर्जा सहकार्य : अमलेखगञ्ज पाइपलाइनको दोस्रो चरण हस्तान्तरण

काठमाडौँ – नेपाल र भारतबीच पेट्रोलियम पूर्वाधार विकासमा सहकार्य विस्तार

चितवनमा तीन हजार २८२ को निःशुल्क आँखा परीक्षण

चितवन– नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालको सहकार्यमा