अर्जुननरसिंह भन्छन् : कांग्रेसले आफ्नो शक्ति फर्काउँछ « Khabarhub

अर्जुननरसिंह भन्छन् : कांग्रेसले आफ्नो शक्ति फर्काउँछ


९ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले आगामी फागुन २१ गतेको चुनावमा पार्टी एकताबद्ध भएर जाने बताएका छन् ।

विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक पहिलो पटक सानेपामा बस्न लाग्दा शुक्रबार दिउँसो उनले यस्तो बताएका हुन् ।

‘जिन्दगीको यात्रा नै चुनौतीको संघर्षको यात्रा हो । यात्रामा हिँड्दा अनेक चुनौती आउँछन्’, उनले भने, ‘चुनौतीसँगै समाधान पनि भेटिन्छन् । आगामी चुनावमा कांग्रेसले आफ्नो शक्ति फर्काउँछ ।’

उनले अबको चुनाव मुख्य चुनौती र समाधानको बाटो पनि रहेको बताउँदै कांग्रेसले आफ्नो शाख जोगाउने पनि दाबी गरे।

प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार  २ : ०२ बजे

आज २०८३ साल भदौ ३१ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ३१ गते बुधबार सन् २०२६

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय