सोमप्रसादले सुरु गरे चुनावी अभियान « Khabarhub

सोमप्रसादले सुरु गरे चुनावी अभियान


९ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका पाल्पा क्षेत्र नं. २ का उम्मेदवार सोमप्रसाद पाण्डेले चुनावी अभियान सुरु गरेका छन् ।  

शुक्रबार सिद्धबाबा मन्दिरमा पुजाआजापछि पत्रकार सम्मेलनको आयोजना गरी पाण्डेले चुनावी अभियानको सुरुवात गरेको जानकारी दिए । 

यस पटक व्यक्तिगत रुपमा चुनावी मैदानमा होमिने इच्छा नभए पनि पाल्पावासीको आग्रहमा उम्मेदवार बनेको उनले बताए । 

पूर्वमन्त्रीसमेत रहेका पाण्डेले आफू सांसद मन्त्री हुँदा मात्रै नभई अन्य समयमा पनि पाल्पाको विकासका लागि निरन्तर प्रयत्न गरिरहेको बताए ।  पाण्डेले सिद्धबाबाको सुरुङमार्ग निर्माण गर्न आफूहरूले विशेष भूमिका निर्वाह गरेको दाबी गरे ।

यस्तै नेपाली कम्युनिष्ट पार्टी जेन-जीहरुले उठाएको देशमा सुशासन ल्याउनका लागि प्रतिबद्ध रहेकाले सबै जेन-जीहरुलाई पार्टीमा आउन समेत आग्रह समेत गरे । 

प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार  ७ : १४ बजे

चितवनका ७२ जनामा क्षयरोग पुष्टि

चितवन- चितवन जिल्लाका विभिन्न पालिकामा गरिएको एआई एक्सरे क्याम्पबाट ७२

संसद्को चालु अधिवेशन मध्यरातिबाट अन्त्य

काठमाडौं- प्रतिनिधि सभाको चालु पहिलो संसद् अधिवेशन शुक्रबार मध्यराति १२

युनिटी लाइफका सञ्चालकसहित सजाय तोकिएपछि फरार दुईजना पक्राउ

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले राजश्व चुहावट

अमेरिका–इरान वार्ता अन्योलमा

इस्लामावाद- अमेरिका र इरानबीच पाकिस्तानमा हुने भनिएको उच्चस्तरीय वार्ता सुरु