आइएसका उच्च सदस्यसहित कुख्यात युरोपेली अपराधीलाई सिरियाबाट इराकमा स्थान्तरण « Khabarhub

आइएसका उच्च सदस्यसहित कुख्यात युरोपेली अपराधीलाई सिरियाबाट इराकमा स्थान्तरण


९ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

बग्दाद – यो हप्ता सिरियाबाट इराकमा स्थानान्तरण गरिएको इस्लामिक स्टेट (जिहादी) समूहका १५० वरिष्ठ बन्दीहरूमध्ये केही कुख्यात अपराधीहरू पनि रहेका बताइएको छ ।

अमेरिकी अपरेशनको एक भागको रूपमा यसै हप्ता उनीहरूलाई इराकमा ल्याइएकोे इस्लामिक स्टेट (आइएस)का दुई इराकी सुरक्षा अधिकारीले शुक्रबार एएफपीलाई जानकारी दिएका छन् ।

एक सुरक्षा अधिकारीले भने, ‘अमेरिकी सेनाले बुधबार इराकमा स्थानान्तरण गरेको यो समूहमा इस्लामिक स्टेट समूहका सबै नेता र केही कुख्यात अपराधीहरू रहेका थिए । स्रोतले ती अपराधीहरू युरोप, एसिया, अरब र इराक का रहेको बताएको छ।’

अर्को सुरक्षा स्रोतका अनुसार इराक स्थानान्तरण गरिएका उक्त समूहमा ८५ जना इराकी र अन्य ६५ जना युरोपेली, सुडानी, सोमालिया र ककेसस क्षेत्रका रहेका छन् ।

प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार  ९ : १० बजे

खबराको केराखेती : समस्या पहिचान गर्न प्राविधिक टोली परिचालन

म्याग्दी– जिल्लाको बेनी नगरपालिका-२ खबराको केराखेतीमा देखिएको समस्या पहिचान गर्न

बैंकका सञ्चालक र ठूला शेयरधनीको पृष्ठभूमि अनिवार्य खुलाउनुपर्ने राष्ट्र बैंकको नयाँ व्यवस्था

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको सुशासन र

सहकारी क्षेत्रमा कडाइ बढ्यो, देशभरका संस्थाको विवरण अद्यावधिक गर्न मन्त्रालयको निर्देशन

काठमाडौं– भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

युद्धविरामका बाबजुद वेस्ट ब्यांकबाट नौ प्यालेस्टिनी पक्राउ

एजेन्सी–  युद्धविराम सम्झौता कायम रहेकै अवस्थामा इजरायली सेनाले बिहीबार कब्जा

पुराना नेताको उछितो काढ्न उनीहरूकै सन्तानको प्रतिस्पर्धा

काठमाडौं- २१ फागुनको निर्वाचनमा १८२ सिट पाएको राष्ट्रिय स्वतन्त्र पार्टी