गीत ‘लम्जुङ्गे बाजा’ सार्वजनिक « Khabarhub

गीत ‘लम्जुङ्गे बाजा’ सार्वजनिक


११ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘लम्जुङ्गे बाजा’ शीर्षकको पञ्चेबाजा गीत सार्वजनिक भएको छ ।

गायक रमेश परियार र शान्ति सुनारको स्वर रहेको गीतमा सुनील न्यौपाने र रीना गुरुङको अभिनय रहेको छ । यस गीत लम्जुङमै छायाङ्कन भएको हो ।

रविन लामिछानेको शब्दमा गायक परियाले नै संगीत भरेका हुन् ।

अर्जुन बिसिको कोरियोग्राफ्री र दिलिप समनको निर्देशनमा भिडियो तयार भएको हो ।

प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार  ११ : ४३ बजे

रसुवा बाढीमा घाइते दुई जनाको उपचारका क्रममा मृत्यु

काठमाडौं- रसुवाको भोटेकोशीमा गत भदौ १० गते बुधबारआएको बाढीमा परी

रसुवा बाढीका घाइतेलाई सञ्चारमन्त्री तिमिल्सिनाले भेटे (तस्बिरहरू)

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले रसुवा बाढीमा परी

दार्चुलामा पहिरोले चौलानी नदी थुनियो, तटीय क्षेत्रमा सतर्क रहन आग्रह (भिडियोसहित)

दार्चुला । जिल्लाको अपिहिमाल गाउँपालिका–९ भट्टारमा ठूलो पहिरो खसेपछि चौलानी

भोटेकोशी बाढीको नवौँ दिन यसरी चलिरहेको छ खोज, उद्धार र राहत अभियान

काठमाडौं- रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीपछि खोज, राहत तथा उद्धारको