अर्थसंक्षेप : महानगर-उपमहानगरमा घरजग्गा कारोबार गर्न ३६ कम्पनीलाई अनुमति, क्वारेन्टिनमा कडाइले स्वदेशी केराको माग बढ्यो, दक्षिण कोरिया र ब्राजिलबीच व्यापार सम्झौतामा हस्ताक्षर « Khabarhub

अर्थसंक्षेप : महानगर-उपमहानगरमा घरजग्गा कारोबार गर्न ३६ कम्पनीलाई अनुमति, क्वारेन्टिनमा कडाइले स्वदेशी केराको माग बढ्यो, दक्षिण कोरिया र ब्राजिलबीच व्यापार सम्झौतामा हस्ताक्षर


११ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

क्वारेन्टिनमा कडाइ गर्दा स्वदेशी केराको माग बढ्यो

सरकारले ‘क्वारेन्टिन’मा कडाइ गर्दा भारतबाट भइरहेको केरा आयात घटेपछि स्वदेशी उत्पादनको माग बढेको छ । चितवन केरा उत्पादक सङ्घका अध्यक्ष घननाथ महतोले विगतका वर्षमा केरा बिक्रीको समस्या अहिले भएको बताए ।

उनका अनुसार विगतका वर्षमा जिनाइन (हरियो केरा) बिक्री नभएर चराले खाने अवस्था आएको थियो । साथै चिनीचम्पाले बजार पाए पनि मूल्य राम्रो पाउन कठिन भएको थियो ।

सीजी इलेक्ट्रोनिक्सद्वारा राष्ट्रिय स्तरको प्रमोटर मिट काठमाडौंमा सम्पन्न

इनड्राइभले आयोजना गर्‍यो ‘काठमाडौं क्लिन एयर डायलोग’

फोहरजन्य वस्तु बिक्री गरी १४ लाख रुपैयाँ आम्दानी

महानगर र उपमहानगरमा घरजग्गा कारोबार गर्न ३६ कम्पनीले पाए अनुमति, फागुन २५ देखि अनिवार्य

महानगर र उपमहानगरभित्र घरजग्गा कारोबार गर्नका लागि ३६ वटा कम्पनीले अनुमति पत्र लिएका छन् । भूमि व्यवस्थापन तथा अभिलेख विभागले अब अनिवार्य रूपमा इजाजत प्राप्त कम्पनीबाट मात्रै घरजग्गा कारोबार गर्न सम्बन्धित पालिकाहरूलाई परिपत्र गर्दै ३६ वटा कम्पनीको नाम पठाएको हो ।

विभागका अनुसार यो नयाँ व्यवस्था आगामी २०८२ साल फागुन २५ गतेदेखि अनिवार्य रूपमा लागू हुनेछ । मालपोत ऐन, २०३४ को दफा २६ (क) मा उल्लेखित घरजग्गा सम्बन्धी कारोबार गर्न इजाजत लिनुपर्ने कानुनी प्रावधान र नेपाल सरकारले मिति २०८२/०६/२७ मा नेपाल राजपत्रमा प्रकाशित गरेको सूचनाका आधारमा यो निर्णय कार्यान्वयनमा ल्याइएको विभागले जनाएको छ ।

मंगलबारदेखि नबिल निःशुल्क जलन उपचार शिविर सञ्चालन हुँदै

एमएडब्लू अर्थमुभर्स ‘डिलर अफ द इयर-साउथ एसिया रिजन’ अवार्डबाट चौथो पटक सम्मानित

कालीगण्डकी लोकमार्ग : लमाए खोला पुल निर्माण आठ वर्षमा पूरा

म्याग्दी नदीमाथि झोलङ्गे पुल निर्माण सुरु

दक्षिण कोरिया र ब्राजिलद्वारा व्यापार सम्झौतामा हस्ताक्षर

प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार  ७ : २२ बजे

लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य

काठमाडौँ । चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा

चाडवाडलगत्तै एमाले आन्दोलनमा उत्रिन्छ : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले चाडपर्व सकिएलगत्तै पार्टी

लेखा अधिकृत मैनालीलाई थुनामा पठाउन सर्वोच्चको आदेश

काठमाडौं । आफ्नै सहकर्मीलाई जबरजस्ती करणी गरेको आरोप लागेका लेखा

निजामती विधेयक संसद्‌मा पेस गर्न मन्त्रिपरिषद्को स्वीकृति

काठमाडौं । सरकारले संघीय निजामती ऐनसम्बन्धी विधेयक संसद्‌मा लैजाने भएको

सर्वाेच्चमा प्रधानन्यायाधीश शर्मा र आईजीपी कार्कीबीच ४५ मिनेट भेट

काठमाडौँ । सर्वाेच्च अदालतका प्रधानन्यायाधीश मनोजकुमार शर्मासँग नेपाल प्रहरीका आईजीपी