अर्थसंक्षेप : नेप्से सामान्य अंकले उकालो, उद्योग वाणिज्य महासंघमा अञ्जन समूहको प्यानल घोषणा र विश्व बजारमा दक्षिण कोरियाका उत्पादनको उच्च माग « Khabarhub

अर्थसंक्षेप : नेप्से सामान्य अंकले उकालो, उद्योग वाणिज्य महासंघमा अञ्जन समूहको प्यानल घोषणा र विश्व बजारमा दक्षिण कोरियाका उत्पादनको उच्च माग


९ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

५ अंकले बढ्यो नेप्से, १५ अर्ब ७८ करोडको कारोबार

यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज दोस्रो दिन सामान्य अङ्कले बढेको छ । आज नेप्से परिसूचक पाँच दशमलव ०१ अङ्कले बढेर दुई हजार ९३६ दशमलव ५६ को विन्दुमा कायम भएको हो ।

आज ३४२ कम्पनीको तीन करोड ८० लाख ७३ हजार ९४५ कित्ता शेयर एक लाख ५६ हजार ३८१ पटक खरिदबिक्री हुँदा रु १५ अर्ब ७८ करोड ६३ लाख १३ हजार ४४० बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

महासंघको निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनबाट ढकालको उम्मेदवारी  

भायानेटले ल्यायो अत्याधुनिक ‘वाइफाइ ६’ सेवा, घरभर तीव्र गतिको इन्टरनेट

बाग्मती सरकारद्वारा २४ अर्ब ४९ करोड राजस्व संकलन

व्यावसायिक गाईपालनबाट आयआर्जन गर्दै वडाध्यक्ष तामाङ

उद्योग वाणिज्य महासंघको निर्वाचनका लागि अञ्जन समूहद्वारा प्यानल घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न ६०औँ वार्षिक साधारणसभा तथा निर्वाचनका लागि अञ्जन श्रेष्ठको समूहले आफ्नो प्यानल घोषणा गरेको छ ।

सोमबार लाजिम्पाटस्थित होटल र्‍याडिसनमा आयोजित एक विशेष कार्यक्रमकाबीच श्रेष्ठ समूहले उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको हो

कार्यक्रममा श्रेष्ठले आफूलाई भावी अध्यक्षको बलियो दाबेदारका रूपमा प्रस्तुत गर्दै आफ्नो समूहका उपाध्यक्ष पदका उम्मेदवारहरूको समेत घोषणा गरे ।

२७औँ फ्लोरा एक्स्पो एक करोड २२ लाखको कारोबार

सुनचाँदीको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार ?

विश्व बजारमा दक्षिण कोरियाका उत्पादनको उच्च माग

सूर्यविनायक–धुलिखेल सडक विस्तार : तीनवर्षमा ६७ प्रतिशत भौतिक प्रगति

१६ प्रकारका खनिजजन्य वस्तुको उत्खनन अनुमति

खानी तथा भूगर्भ विभागले चुनढुङ्गा, रातोमाटो, धातु, पत्थरलगायत विभिन्न १६ प्रकारका खनिजजन्य वस्तुको उत्खननको अनुमति दिएको छ ।

स्वदेशमा रहेको खनिज सम्पदाको अन्वेषण कार्यबाट विभागले खनिजजन्य उद्योगहरूको विकास गरी देशमा औद्योगिक उत्पादन तथा आर्थिक विकास गर्ने उद्देश्यले उत्खननको इजाजत प्रदान गरेको हो ।

आधारभूत अस्पतालको भवन अलपत्र पार्ने ठेकेदारको गाडी नियन्त्रणमा

२७० फरार प्रतिवादी पक्राउ, ३ करोड ३५ लाख बढी जरिवाना असुल

मुस्ताङ भन्सारबाट पौने छ अर्ब राजस्व सङ्कलन

बगरफाँट-कोप्रे-दूधेखोला खण्ड : १८ वर्षपछि सडक स्तरोन्नति

अनुगमनमा कैफियत भेटिएपछि एक कम्पनीलाई जरिवाना

प्रकाशित मिति : ९ चैत्र २०८२, सोमबार  ६ : ५७ बजे

तिनाउमा डुबेर बेपत्ता भएका दुई भारतीय युवकको शव फेला

पाल्पा- तिनाउ खोलामा डुबेर बेपत्ता भएका दुई जना भारतीय युवकको

चुनावी समीक्षा प्रतिवेदन पठाउन तल्लो कमिटीलाई एमालेको निर्देशन

काठमाडौं- नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन तल्ला कमिटीलाई

मीन विश्वकर्माले यसरी गरेर बदलिएको कांग्रेस र रास्वपाको तुलना

काठमाडौँ– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले फागुन २१ को निर्वाचनबाट

रवि लामिछानेविरुद्ध जाहेरी दिने व्यक्ति नै सहकारी ठगीमा पक्राउ

पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जाहेरी दिने व्यक्ति

इथियोपियाको टिग्रेमा भोकमरीका कारण तीन बर्षमा एक हजार ३०० को मृत्यु

अदिस अबाबा – इथियोपियाको हिंसाग्रस्त टिग्रे क्षेत्रमा विगत तीन वर्षमा