लिबियामा अनियमित आप्रवासीको उद्धार « Khabarhub

लिबियामा अनियमित आप्रवासीको उद्धार


१० बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लिबियको तटबाट अनियमित आप्रवासी बोकेका १० वटा डुङ्गा सहित डुङ्गामा सवार आप्रवासीहरुलाई उद्धार गरेको लिबियाका अधिकारीहरूले घोषणा गरेका छन् ।

विज्ञप्ति जारी गर्दै लिबियन रेड क्रिसेन्टले लिबियाको समुद्रको तटमा कठोर परिस्थितिबाट पीडित विभिन्न देशका ४०४ जना अनियमित आप्रवासीलाई उद्धार गरेको पुष्टि गरेको छ ।

उद्धारपछि आप्रवासीहरूलाई अवतरण बिन्दुहरूमा सारिएको जानकारी दिदै स्रोतहरूले त्यहाँ उनीहरूले प्राथमिक उपचार र आवाश्यक मानवीय सहायता तत्काल प्राप्त गरेको जनाएको छ ।

उद्धार कार्य संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्तसँगको साझेदारीमा तटरक्षक, लिबियाली नौसेना लगायतको समन्वयमा सम्भव भएको जनाइएको छ ।

प्रकाशित मिति : १० बैशाख २०८३, बिहीबार  ३ : ०२ बजे

कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

स्याङ्जा– स्याङ्जाको वालिङ– १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले

यी भूभागमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन

तनहुँ– कालीगण्डकी नदीमा आएको बाढीले पहुँचसडक बगाएको घिरिङ र डेढगाउँ

नवरात्रको पाँचौँ दिन : आज स्कन्दमाताको पूजा गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको पाँचौँ दिन आज दसैँघर तथा पूजा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण