गुण्डुमा एमाले सचिवालय बैठक « Khabarhub

गुण्डुमा एमाले सचिवालय बैठक


९ जेष्ठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालय बैठक भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा जारी छ ।

बैठकमा पार्टीका शीर्ष नेताहरूले समसामयिक राजनीतिक अवस्था, सरकारको कामकारबाही, पार्टी संगठन सुदृढीकरण तथा आगामी रणनीतिबारे आफ्नो धारणा राखिरहेका छन् ।

सचिवालय बैठकमा पार्टीको आन्तरिक व्यवस्थापन, जनसंगठन परिचालन, कार्यविभाजन तथा वर्तमान राजनीतिक समीकरणबारे समेत छलफल भइरहेको एमाले स्रोतले जनाएको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०८३, शनिबार  १२ : ५३ बजे

६ हजार शिक्षकको बढुवा उजुरीको पुनरावलोकन हुँदै

काठमाडौँ – शिक्षक सेवा आयोगले बढुवा योग्यताक्रम सूचीमा परेका करिब

एन्फाको ताला खोलियो, कार्यसमितिको बैठक शुक्रबार बस्ने तयारी

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)का बहुमत सदस्यहरूले लामो समयदेखि

श्रीलंकाली अलराउन्डर थरिन्दु रथ्नायकेले सुदूरपश्चिमबाट एनपीएल खेल्ने 

काठमाडौँ– श्रीलंकाली अलराउन्डर थरिन्दु रत्नायकेले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

प्रहरीको ‘स्वीप अपरेसन’, ९२ जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्ति सुरक्षा सुदृढ

कपिलवस्तुमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु 

काठमाडौं– कपिलवस्तुको वाणगंगा नगरपालिका –०३, तिनकुनेमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री ६३ वर्षीया जलिया