लामो प्रतीक्षापछि सुरु हुँदै रास्वपाको बन्दसत्र « Khabarhub

लामो प्रतीक्षापछि सुरु हुँदै रास्वपाको बन्दसत्र


९ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको बन्दसत्र लामो प्रतीक्षापछि सुरु हुन लागेको छ।

चितवनमा आयोजित महाधिवेशनअन्तर्गत बन्दसत्र दुई दिनको ढिलाइपछि अघि बढ्न लागेको हो। सुरु हुने समयबारे जानकारी आएपछि प्रतिनिधिहरू हलमा प्रवेश गर्न थालेका छन्।

नेत्री समीक्षा बाँस्कोटाले हलमै प्रतिक्रिया दिँदै नेताहरू आउने क्रम जारी रहेको र बन्दसत्र सुरु हुने तयारी अन्तिम चरणमा पुगेको बताइन्। उनका अनुसार प्रतिनिधिहरू क्रमशः हलमा प्रवेश गरिरहेका छन्।

बन्दसत्रकै कै हलबाट उनले भनिन्, ‘नेताहरू आउने क्रम जारी छ। बन्दसत्र सुरु हुन लाग्यो सबैजना हलमा प्रवेश गरिसक्न लाग्नुभयो ।’

बन्दसत्र सुरु भएपछि महाधिवेशनका बाँकी औपचारिक प्रक्रिया अघि बढ्ने बताइएको छ।

प्रकाशित मिति : ९ असार २०८३, मंगलबार  २ : ४१ बजे

ब्रोड पिक हिमपहिरो : चारवटा शव भेटिए, नेपालीसहित बेपत्ता आरोहीको खोजी जारी

काठमाडौं- पाकिस्तानको काराकोरम हिमशृङ्खलास्थित ८,०४७ मिटर अग्लो ब्रोड पिक हिमाल

कुवेतमा ड्रोन आक्रमणमा मारिने नेपाली तेह्रथुमका सोमकुमार तमाङ

काठमाडौं- कुवेतको उत्तरी क्षेत्रमा जुलाई ३० मा भएको ड्रोन आक्रमणमा

सिरहाको अवस्था सामान्य बन्दै, गोलबजार-लहान क्षेत्रमा कर्फ्यु अझै जारी (तस्बिरहरू)

काठमाडौं– सिरहाको गोलबजार क्षेत्रको अवस्था शुक्रवार बिहानदेखि अवस्था सामान्य बन्दै

मधेशका ११ केन्द्रमा सञ्चालित एमबीएस अन्तर्गत आजको परीक्षा स्थगित

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले मधेशमा केन्द्र रहेका व्यवस्थापन संकायअन्तर्गत सञ्चालन भइरहेको

निर्मल पुर्जाले लेखेका थिए, ‘ब्रोड पिक, सुरक्षित रूपमा माथि पुगेर फर्किन पाऊँ भन्नेबाहेक केही माग्दिनँ’

इस्लामाबाद (एएफपी)- पाकिस्तानको उत्तरी क्षेत्रमा रहेको ब्रोड पिक हिमालमा हिमपहिरो