रास्वपा सहमहामन्त्री हरि ढकालको उम्मेदवारी घोषणा « Khabarhub

रास्वपा सहमहामन्त्री हरि ढकालको उम्मेदवारी घोषणा


९ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकाले सहमहामन्त्री उम्मेदवारी घोषणा गरेका छन् । 

बन्दसत्र सुरु हुनु अगाडि ढकालले सहमहामन्त्री उम्मेदवारी घोषणा गरेका हुन् ।

उनी यस अगाडि राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्य मात्र थिए । 

यस अगाडि सहमहामन्त्रीमा रमेश प्रसाईँ, यज्ञमणि न्यौपाने लगायतका नेताले उम्मेदवारी घोषणा गरिसकेका छन् ।
 

प्रकाशित मिति : ९ असार २०८३, मंगलबार  ३ : ०१ बजे

बायर्न म्युनिखविरुद्धको खेलमा साका घाइते, चोट गम्भीर हुन सक्ने चिन्ता

लन्डन – इङ्ग्लिस प्रिमियर लिग क्लब आर्सनलका स्टार विंगर बुकायो

एम्बाप्पे र सिल्भाको गोलमा मड्रिडको सहज जित, लिग चरणमा शतप्रतिशत नतिजा

काठमाडौँ – बर्नाडो सिल्भा र केलियन एमबाप्पेको उत्कृष्ट प्रदर्शनप्रेरित रियल

पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचोको नवदुर्गा नाच प्रदर्शन

ललितपुर – पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचो (थेच्व)को नवदुर्गा नाच

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

महोत्तरी – शारदीय दशहरा अर्थात् विजया दशमीका दिन मिथिलामा मनाइने

यु-१९ महिला विश्वकपको आयोजक नेपाल समूह ‘ए’ मा : भारत, आयरल्याण्ड र वेष्ट इन्डिजसँग भिड्ने

काठमाडौँ – नेपालले बङ्गलादेशसँग संयुक्तरूपमा आयोजना गर्न लागेको आइसिसी यु–१९