रास्वपा सहमहामन्त्री हरि ढकालको उम्मेदवारी घोषणा « Khabarhub

रास्वपा सहमहामन्त्री हरि ढकालको उम्मेदवारी घोषणा


९ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकाले सहमहामन्त्री उम्मेदवारी घोषणा गरेका छन् । 

बन्दसत्र सुरु हुनु अगाडि ढकालले सहमहामन्त्री उम्मेदवारी घोषणा गरेका हुन् ।

उनी यस अगाडि राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्य मात्र थिए । 

यस अगाडि सहमहामन्त्रीमा रमेश प्रसाईँ, यज्ञमणि न्यौपाने लगायतका नेताले उम्मेदवारी घोषणा गरिसकेका छन् ।
 

प्रकाशित मिति : ९ असार २०८३, मंगलबार  ३ : ०१ बजे

जयनगर–जनकपुर–भङ्गाहा रेल सेवा स्थगित

जनकपुरधाम– नेपाल रेल्वे कम्पनी लिमिटेडले जयनगर–जनकपुर–भङ्गाहा रेल खण्डअन्तर्गत सञ्चालन हुँदै

गाजामा हतियार बिसाउन हमास सहमत, इजरायलले प्रतिबद्धता पूरा गर्नुपर्ने सर्त

काठमाडौँ– गाजामा क्रियाशील प्यालेस्टिनी समूह हमास र अन्य प्यालेस्टिनी सशस्त्र

सप्तरीको राजविराज नगर क्षेत्रमा कर्फ्यु आदेश जारी

सप्तरी– जिल्ला प्रशासन कार्यालय सप्तरीले राजविराज नगरपालिका क्षेत्रमा कर्फ्यु आदेश

धनुषाको सबैला रघुनाथपुरस्थित हनुमान मन्दिरमा एक व्यक्तिको हत्या

धनुषा– धनुषाको सबैला नगरपालिका वडा नम्बर १२ रघुनाथपुरमा एक व्यक्तिको

धार्मिक सद्भाव कायम राख्न हर्क साम्पाङको अपिल

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देशमा देखिएको धार्मिक