गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिबाना « Khabarhub

गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिबाना


९ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


645
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले खाएको अमलेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिबाना लगाइएको छ । चितवनको लड्स प्जालामा खाना खाँदा यस्तो घटना भएको थियो । अम्लेटमा माछाको काँडा भेटिएपछि होटलका दुई कर्मचारीलाई नियन्त्रणम लिएर प्रहरीले सोधपुछसमेत गरेको थियो।

राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा सहभागी हुन चितवन पुगेका गृहमन्त्री गुरुङले भरतपुर विमानस्थल नजिकै रहेको उक्त होटलमा खाना खाएका थिए।

घटनापछि खाद्य तयारी प्रक्रियामा लापरबाही भएको हो वा अन्य कुनै कारणले यस्तो भएको हो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको थियो।

प्रकाशित मिति : ९ असार २०८३, मंगलबार  ९ : ०१ बजे

चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार

रसुवा– भोटेकोशी नदीमा बाढी आएको चार दिनपछि गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा

बाढी प्रभावित थप सात क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनः सञ्चालन

काठमाडौं– नेपाल टेलिकमले बाढीबाट प्रभावित थप सात क्षेत्रमा आज सेवा

‘रेफ्रिजरेटिङ कन्टेनर’ नहुँदा शव व्यवस्थापन ‘हम्मेहम्मे’

काठमाडौं– आज अपराह्नसम्म भोटेकोशी बाढीबाट मृत्यु भएका व्यक्तिको ६६९ वटा

संक्रमणको जोखिम घटाउन प्रहरीद्वारा बेवारिसे शव व्यवस्थापन तीव्र

काठमाडौं- विभिन्न जिल्लाबाट संकलित बेवारिसे तथा पहिचान नखुलेका शव र शरीरका

भोटेकोशी बाढी : ६६९ जनाको शव भेटियो, दुई हजार ३०१ जनाको उद्धार

काठमाडौं– भोटेकोशी हुँदै त्रिशूली  नदीमा आएको बाढीमा परी मृत्यु हुनेको