एमाले सचिवालय बैठक बस्दै, केन्द्रीय कमिटी बैठक पनि जारी रहने « Khabarhub

एमाले सचिवालय बैठक बस्दै, केन्द्रीय कमिटी बैठक पनि जारी रहने


८ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक बिहान १० बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ ।

सचिवालय बैठकले स्थायी कमिटी, पोलिट्ब्यूरो सदस्यको टुंगो लगाउनुका साथै विभिन्न विभागलाई पूर्णता दिने, भौगोलिक तथा गैरभौगोलिक कमिटीमा सहइञ्चार्जहरु तोक्ने कार्यसूची छ ।

एमाले प्रचार विभाग प्रमुख नीरज आचार्यले बैठकमा नेताहरूको कार्यविभाजन प्रस्ताव सचिवालयबाट पारित गरिने र केन्द्रीय कमिटीमा पेश गरिने जानकारी दिए ।

यस्तै, केही दिनदेखि जारी केन्द्रीय कमिटी बैठक आज पनि बस्नेछ । बैठकमा केन्द्रीय सदस्यहरुले बोल्ने क्रम जारी रहने बताइएको छ । बैठक दिउँसो साढे १२ बजे सुरु हुने एमालेले जनाएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०८३, बिहीबार  ८ : ३४ बजे

चार दिने मौसम चेतावनी सार्वजनिक: असोज ९ र १० गते मुलुकभर उच्च जाेखिम

काठमाडाैँ – आगामी चार दिन मुलुकभर मनसुनी वर्षाको प्रभाव बढ्ने

उच्च सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सम्भावित भारीदेखि अति भारी

भोजपुरमा कांग्रेसको ८ स्थानीय तहमा अधिवेशन सम्पन्न

भोजपुर– नेपाली कांग्रेस भोजपुरका नौमध्ये ८ वटा स्थानीय तहमा अधिवेशन

जलवायु सङ्कट सामना गर्न प्रतिबद्धताबाट कार्यान्वयनतर्फ जानुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनबाट सिर्जित सङ्कट सामना गर्न

एमाले सचिवालय बैठक बस्दै, केन्द्रीय कमिटी बैठक पनि जारी रहने

काठमाडौँ– नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक बिहान