सामूहिक कुमारी पूजाका लागि तयार बालिका « Khabarhub

सामूहिक कुमारी पूजाका लागि तयार बालिका


८ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ऐतिहासिक वसन्तपुर दरबार क्षेत्रमा आयोजना हुने सामूहिक कुमारी पूजाका लागि नेवार समुदायका बालिकाहरू तयार भएका छन् । 

उनीहरूलाई रातो पोशाक, पगरी/मुकुट, सुनका परम्परागत गहना, निधारमा त्रिनेत्र, रातो टीका र आँखामा गाजल लगाएर अभिभावकले तयार पारेका हुन् । 

कुमारी पूजा गर्दा देवीको आशीर्वाद प्राप्त हुने, रोगव्याधि निको हुने, विघ्नबाधा हट्ने र सुख–समृद्धि मिल्ने धार्मिक विश्वास छ ।

 तस्बिर : सुर्याम्स उप्रेती/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ८ आश्विन २०८३, बिहीबार  १२ : १७ बजे

नेप्से परिसूचक ११ अंकले बढ्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो

खोरेतको खोप गोठगोठमै खोप

झापा– गाईभैँसीमा खोरेतको सङ्क्रमण बढेसँगै  जिल्लाका १५ वटै पालिकाका किसानले

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

काठमाडौं– जापानमा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डी खेलमा

एक वर्षमै २ हजार ४९० करोड भारूले घट्यो शाहरुखको सम्पत्ति

काठमाडौं– बलिउडका ‘किङ’ शाहरुख खानको अनुमानित सम्पत्तिमा ठूलो गिरावट आएको

बहुगुणी कन्दमूल ओलबाट प्रशस्त आम्दानी

सर्लाही– सर्लाहीको बरहथवा क्षेत्रका किसानले बहुगुणी कन्दमूल ओलखेतीबाटै पनि मनग्य