सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? « Khabarhub

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?


८ मंसिर २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला ५०० र चाँदी ३५ रुपैयाँ ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ४७ हजार ९०० रुपैयाँ र त्यति नै परिमाणको चाँदी तीन हजार १४५ रुपैयाँ निर्धारण भएको छ । 

सोमबार छापावाल सुन प्रतितोला दुई लाख ४७ हजार ४०० रुपैयाँ र त्यति नै परिमाणको चाँदी तीन हजार ११० रुपैयाँमा कारोबार भएको थियो । 

प्रकाशित मिति : ८ मंसिर २०८३, मंगलबार  ११ : ५४ बजे

विपद्बाट म्याग्दीका जलविद्युत् क्षेत्रमा धक्का, उत्पादन र निर्माण प्रभावित

म्याग्दी– यस वर्षको मनसुनजन्य विपद्ले म्याग्दीका जलविद्युत् आयोजनाको उत्पादन, प्रसारण

हसिनाको डिसेम्बर १६ मा स्वदेश फर्कने घोषणा

ढाका- बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले भारतमा निर्वासनमा रहेको अवस्थाबाट आगामी डिसेम्बर

धान दाइँमा आधुनिक थ्रेसरको प्रयोग बढ्दै

घोराही– कामदारको अभाव र ज्याला बढ्दै गएपछि यहाँका किसान धान

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज

जनकपुरधाम आइपुग्यो अयोध्यादेखि छुटेको ‘सरयू–कमला एक्सप्रेस’ (तस्बिरहरु)

जनकपुरधाम– भारतको अयोध्यादेखि नेपालको जनकपुरधामसम्म जोड्ने नयाँ रेल सेवा ‘सरयू–कमला