आगामी निर्वाचनमा म्याग्दीमा उज्यालो नेपाल पार्टीको समर्थन पुनलाई « Khabarhub

आगामी निर्वाचनमा म्याग्दीमा उज्यालो नेपाल पार्टीको समर्थन पुनलाई


१० माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले प्रतिनिधि सभा निर्वाचनमा म्याग्दीमा स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवार पूर्व शिक्षामन्त्री महावीर पुनलाई समर्थन गर्ने निर्णय गरेको छ।

पार्टीका प्रवक्ता डा. राजु थापाले शनिबार वक्तव्य निकालेर सुशासन, समृद्धि र सामाजिक न्यायको लक्ष्यअनुसार देशको समग्र विकासका लागि जिम्मेवार र सक्षम नेतृत्वलाई निरन्तर सहयोग गर्ने नीति अनुरूप पुनलाई समर्थन गरिएको जनाएका छन् ।

उज्यालो नेपाल पार्टीले म्याग्दीका मतदाता, शुभेच्छुक र समर्थकहरूलाई आफ्नो मत पुनलाई दिन आह्वान गरेको छ।

उज्यालो नेपालले लोकतान्त्रिक प्रक्रिया सुदृढ गर्दै सक्षम नेतृत्वलाई अघि बढाउने प्रतिबद्धता दाेहाेर्‍याएकाे छ ।

प्रकाशित मिति : १० माघ २०८२, शनिबार  १२ : १८ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका