एमाले छिरे शेयर व्यवसायी दीपेन्द्र अग्रवाल, ओलीले गरे स्वागत « Khabarhub

एमाले छिरे शेयर व्यवसायी दीपेन्द्र अग्रवाल, ओलीले गरे स्वागत


१० माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शेयर व्यवसायी दीपेन्द्र अग्रवाल नेकपा एमालेमा प्रवेश गरेका छन् । जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य समेत रहेका अग्रवाललाई एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा प्रवेश गराएका हुन् ।

शनिबार च्यासलस्थित एमालेको मुख्यालयमा आयोजित एक कार्यक्रममा अध्यक्ष ओलीले खादा र टीका लगाइदिएर अग्रवाललाई पार्टी प्रवेश गराएका हुन् ।

त्यस अवसरमा अग्रवालसहित विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता पनि एमाले प्रवेश गरेका थिए ।

शेयर कारोबारी अग्रवाल विभिन्न वित्तीय अपराध गरेको आरोपमा पटकपटक पक्राउ पर्दै आएका छन् । पछिल्लो पटक पुषमा पक्राउ परेका उनी झण्डै ५० लाख धरौटी बुझाएर रिहा भएका थिए ।

प्रकाशित मिति : १० माघ २०८२, शनिबार  २ : ५४ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म