भोलि सर्लाही-४ जाँदैछु, मनमा धेरै उत्साह छ : गगन थापा « Khabarhub

भोलि सर्लाही-४ जाँदैछु, मनमा धेरै उत्साह छ : गगन थापा


१० माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेस सभापति गगन थापा भोलि (आइतबार) सर्लाही जाने भएका छन्। उनी प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गरेको क्षेत्र सर्लाही–४ पुग्न लागेका हुन्।

शनिबार नयाँ बानेश्वरमा आयोजित सर्लाही–४ का युवासँगको अन्तरक्रियामा सभापति थापाले आफू उम्मेदवारका रूपमा जिल्ला जान लागेको जानकारी दिएका थिए।  

थापाले सर्लाही–४ का युवाको भरोसामै आफूले जीवनकै ठूलो राजनीतिक निर्णय गरेको बताए। 

‘तपाईंहरूको भर परेर म सर्लाही–४ बाट निर्वाचन लड्न आएको हुँ,’ उनले भने।

उनले युवालाई निर्वाचनका बेला सर्लाही पुगेर घरघरमा सन्देश पुर्‍याउन आग्रह गरे।

प्रकाशित मिति : १० माघ २०८२, शनिबार  ३ : ३२ बजे

गोरखामा चट्याङ लागेर दुईजना घाइते

काठमाडौँ । चट्याङ लागेर बुधबार गोरखामा दुईजना घाइते भएका छन्

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र

बगेर बेपत्ता भएका दुई किशोरको शव फेला

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा गत साउन ३०

विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापनमा गृह मन्त्रालय संवेदनशील