५२ युवा नेकपा प्रवेश, प्रचण्डले गरे स्वागत « Khabarhub

५२ युवा नेकपा प्रवेश, प्रचण्डले गरे स्वागत


१० माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाललगायत विभिन्न राजनीतिक दल परित्याग गर्दै काभ्रेपलाञ्चोकसहित देशका विभिन्न जिल्लाका ५२ जना युवाहरू नेपाली कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन्।

पार्टीको पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवप्रवेशीहरूलाई खादा र माला लगाएर स्वागत गरे।

सञ्चालक दाहालले नवसदस्यहरूलाई देश र जनताका पक्षमा इमानदारीपूर्वक काम गर्न अनुरोध गर्दै पार्टीको नीति र लक्ष्यमा सक्रिय योगदान दिन प्रेरित गरे।

प्रकाशित मिति : १० माघ २०८२, शनिबार  ५ : ०२ बजे

ग्रामीण सडक स्तरोन्नति गर्न सय दिनको रोजगारी

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाले ग्रामीण क्षेत्रका सडक पूर्वाधार सुधारलाई प्राथमिकतामा

झापामा सडक दुर्घटनाको ‘ग्राफ’ निरन्तर उकालो

झापा– झापामा पछिल्लो महिनामा भएका सवारी दुर्घटनाहरूमा मानवीय त्रुटि र

अमेरिका र इरान युद्ध रोक्ने सम्झौता: कच्चा तेलको मूल्य घट्यो, सेयर बजारमा उत्साह

काठमाडौँ – संयुक्त राज्य अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने

विश्वकपमा कोलम्बियाको विजयी सुरुवात : उज्वेकिस्तान ३–१ गोल अन्तरले पराजित

काठमाडौँ – विश्वकप फुटबलमा कोलम्बियाले उज्वेकिस्तानमाथि ३–१ को सहज जित

हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिँदै

झापा– जङ्गली हात्तीबाट सर्वसाधारणको जीउधनको सुरक्षाका लागि ‘स्पेसल टास्क फोर्स’