पाकिस्तानविरुद्ध इंग्ल्यान्डको जित, ह्यारी ब्रुकको शतक « Khabarhub

पाकिस्तानविरुद्ध इंग्ल्यान्डको जित, ह्यारी ब्रुकको शतक


१२ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आईसीसी टी–२० विश्वकपअन्तर्गत पाकिस्तानविरुद्ध इंग्यान्डले जित हासिल गरेको छ । इंग्ल्यान्डका लागि ह्यारी ब्रुकले शतक प्रहार गरे । उनको शतक नै जितको मुख्य आधार बन्यो । उनले ५१ बलको सामना गर्दै सय रन पूरा गरे ।

इंग्ल्यान्डको जितमा ज्याक्सले २८ रन, साम करनले १६, बेथेलले ८ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

पाकिस्तानका लागि फरानले ६३ रन, फखारल २५, बाबर अजामले २५, सादाबले २३ रन मात्रै बनाए ।

पाकिस्तानका लागि साहिन अफ्रिदीले ४ विकेट, नवाज र तारिकले समान २ विकेट लिए र अन्य बलरहरूले विकेटको खाता खोल्न सकेनन् । पाकिस्तानले २० ओभरमा ९ विकेट गुमाएर १६४ रन बनाएको थियो । जवाफी ब्याटिङमा आएको ब्रिटिस टोलीले १९ दशमलव १ ओभरमा १६६ रन बनाएर २ विकेटको जित हात पार्यो ।

प्रकाशित मिति : १२ फाल्गुन २०८२, मंगलबार  १० : ४७ बजे

मनास्लु आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु

गोरखा– मनास्लु हिमाल आरोहणका लागि आएका एक विदेशी नागरिकको मृत्यु

सुनसरीका किसानलाई जुट थन्क्याउन भ्याइ-नभ्याइ (तस्बिरहरू)

सुनसरी– नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइ-नभ्याइ छ

क्यानाडालाई एसोसिएट सदस्य बनाउन ईयूको प्रस्ताव

एजेन्सी– युरोपेली सङ्घ (ईयु) ले क्यानाडासँग आर्थिक, सुरक्षा तथा रणनीतिक

मनास्लु हिमाल आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु

गोरखा– मनास्लु हिमाल आरोहणका लागि आएका एक विदेशी नागरिकको मृत्यु भएको

जलवायु मुद्दामा तथ्यका आधारमा नेपालका विषय विश्वसामू उठाउनुपर्ने : परराष्ट्रमन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायू परिवर्तन सम्बन्धमा विषयमा तथ्यका आधारमा