‘आबाट आमा’को सिक्वेलको सुटिङ वैशाखमा, पल र विपना दोहोरिए « Khabarhub

‘आबाट आमा’को सिक्वेलको सुटिङ वैशाखमा, पल र विपना दोहोरिए


१० चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – केही दिनअघि मात्रै प्रदर्शनमा ५१ दिन मनाएको फिल्म ‘आबाट आमा’को सिक्वेल ‘आबाट आमा २’ सिक्वेलको सुटिङ वैशाख २ गतेबाट सुरु हुने भएको छ ।

सिक्वेलका लागि अघिल्लो भागका शीर्ष कलाकार नायक पल शाह र उनको आमाको भूमिकामा रहेकी नायिका विपना थापा दोहोरिने भएका छन् ।

यी दुई कलाकार र निर्माण पक्षबीच कागजी सम्झौता भइसकेको निर्देशक चन्द्र पन्तले जनाएका छन् ।

पहिलो भागको कथालाई निरन्तरता दिनका लागि यी कलाकारहरू दोहोरिएको उनले बताए ।

फिल्मका शीर्ष दुई नायिका सिम्रन पन्त र उषा उप्रेती भने अनुबन्ध भइसकेका छैनन् । यसबारे निर्देशक पन्त भन्छन्, ‘पहिला दुई कलाकार मात्रै अनुबन्ध गरेका छौं । बाँकी कलाकारबारे केही समयपछि जानकारी दिनेछौं ।’

आगामी दशैँमा यो फिल्म प्रदर्शनमा ल्याउने निर्देशक पन्तको तयारी रहेको छ ।

प्रकाशित मिति : १० चैत्र २०८२, मंगलबार  ४ : ०६ बजे

रविको मुद्दा आज पनि ‘हेर्दाहेर्दै’मा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराध

गगन थापाले अघि सारे पार्टीभित्र ‘ग्रान्ड रिफर्म’ योजना

का‌ठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र व्यापक शुद्धीकरण र

अमेरिका लैजाने लोभ देखाएर ठगेको आरोपमा ‘तेल भिसा’का निर्माता पक्राउ

काठमाडौं – फिल्म निर्माता शिवराज कार्की प्रकाउ परेका छन् ।

बालुवाटर छाड्दै कार्की, नयाँ प्रधानमन्त्री आउनेबित्तिकै टोखा सर्ने

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्की पदबाट बाहिरिने अन्तिम तयारीमा छिन् ।

बाटोमा लत्रिएको तारबाट करेन्ट लागेर एक जनाको मृत्यु

मकवानपुर–  बकैया गाउँपालिका-११ पिपलडाँडा लेक बस्ने ४२ वर्षीय ज्ञान बहादुर गोलेको