अर्थसंक्षेप : कृषकको समस्या बन्दै बाँदर, १० महिनामा ११ अर्ब बढीको मकैजन्य वस्तु आयात, २३ करोड ७७ लाख खानीको ‘रोयल्टी’ उठाउन निर्देशन र समन्वय अभावमा खानेपानी लाइनमा साढे छ करोडको क्षति « Khabarhub

अर्थसंक्षेप : कृषकको समस्या बन्दै बाँदर, १० महिनामा ११ अर्ब बढीको मकैजन्य वस्तु आयात, २३ करोड ७७ लाख खानीको ‘रोयल्टी’ उठाउन निर्देशन र समन्वय अभावमा खानेपानी लाइनमा साढे छ करोडको क्षति


१० जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

खानी तथा खानीजन्य पदार्थबाट प्राप्त हुने २३ करोड ७७ लाख ८८ हजार रुपैयाँ बराबर ‘रोयल्टी’ तत्काल असुल गर्न महालेखापरीक्षकको कार्यालयले निर्देशन दिएको छ ।

महालेखापरीक्षकको कार्यालयको ६३औँ वार्षिक प्रतिवेदनअनुसार, एक वर्षभन्दा बढी अवधिसम्म उत्खननबापतको रोयल्टी नबुझाएको र अनुमति पाएकोभन्दा बढी परिमाण उत्खनन गरेको पाइएको छ ।

तोलामा दुई हजार आठ सयले घट्यो सुनको मूल्य

वीरगञ्जबाट १० महिनामा करिब ८ खर्बको सामान भित्रियो

समयमै निर्माण नसक्दा अलपत्र सडक, पानी पर्दा हिलाम्मे, नपर्दा धुलाम्मे

पश्चिम जाजरकोटका केही पक्की पुल निर्माणले गति लिँदै, केही अलपत्र

बढ्दै बाँदर समस्या, १० महिनामा ११ अर्ब बढीको मकै र मकैजन्य वस्तु आयात

पछिल्लो केही दशक यता नेपालको मध्य पहाडी क्षेत्रको मुख्य बाली मकैमा बाँदर समस्याका कारण ठूलो असर परेको छ । मानिसहरूले बाँदरकै कारण आफ्नो थातथलो समेत छाडेर बसाइसराइ गरेको समाचार पनि प्रकाशन भइरहेका छन् ।

तर, सरकारले भने कृषिको अर्थतन्त्रमा ठूलो योगदान रहेको रटान गरिरहेपनि कृषि क्षेत्रको संरक्षण र विकासका लागि आवश्यक पहलकदमी चाल्न इच्छा प्रकट गरेको पाइँदैन । जसले गर्दा राज्य बर्सेनि मुख्य बाली मकैमा परनिर्भर हुँदै गएको छ ।

अन्तरनिकाय समन्वय नहुँदा खानेपानी लाइनमा छ करोड ५९ लाख बराबरको क्षति

मुस्ताङको लोमन्थाङ गाउँपालिकामा कर सेवा सुरु

उत्पादन र रोजगारी केन्द्रित बजेट ल्याउँदै लुम्बिनी प्रदेश

ट्राफिक कारबाहीः २४ घण्टामा चार लाख ७९ हजार राजस्व सङ्कलन

प्रकाशित मिति : १० जेठ २०८३, आइतबार  ६ : ५७ बजे

संघीय कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइलबाटै थाहा पाइने

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले कृषकलाई कृषि उपजको

देवानगञ्जको तनाव दुई घण्टापछि आयो नियन्त्रणमा

काठमाडौँ। सुनसरीको देवानगन्ज बजारमा भएको झडप नियन्त्रणमा आएको छ ।

सुनसरी घटनाबारे गगन थापा : उत्तेजनामा हैन, गम्भीर भएर सोचौँ र हामी सबै जिम्मेवार बनौँ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनाबारे संयम

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२