नेपाल तरुण दलको अध्यक्षमा मनिष कोइराला नियुक्त « Khabarhub

नेपाल तरुण दलको अध्यक्षमा मनिष कोइराला नियुक्त


१० जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसले नेपाल तरुण दलको अध्यक्षमा मनिष कोइरालालाई नियुक्त गरेको छ।

पार्टी केन्द्रीय कार्यसम्पादन समितिको वैशाख २१ गते बसेको बैठकको निर्णयअनुसार सभापति गगन थापाले नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित)को धारा ४२ (१) (च) बमोजिम कोइरालालाई अध्यक्षमा नियुक्त गरेका हुन् ।

नेपाली कांग्रेसद्वारा जारी प्रेस विज्ञप्तिअनुसार म्याद समाप्त भई स्वतः विघटन भएको पार्टी आबद्ध भ्रातृ संस्था नेपाल तरुण दलको नेतृत्व कोइरालालाई दिइएको हो । उनलाई तोकिएको समयभित्र महाधिवेशन सम्पन्न गर्न ९ बुँदे कार्यादेश तथा कार्यविवरणसहित जिम्मेवारी प्रदान गरिएको जनाइएको छ ।

प्रकाशित मिति : १० जेठ २०८३, आइतबार  ९ : ०८ बजे

सम्पर्कविहीनको खोजी अन्तिमसम्म जारी रहन्छ’ : प्रधानमन्त्री शाह

काठमाडौं – भदौ १० गते आएको भीषण बाढीपछि रसुवा र

भोटेकोशी बाढीमा परी निधन भएकाहरूको सम्झनामा दीप प्रज्वलन

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको

रसुवाबाट सुत्केरी र नवजात शिशुको हवाई उद्धार

काठमाडौं – रसुवाको आमाछोदिङमो गाउँपालिका-३, गत्लाङकी २९ वर्षीया फुर्पुयामो तामाङ

सामूहिक प्रयासबाट देश छिट्टै संकटबाट बाहिरिने छ : मन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सरकार, सरोकारवाला निकाय