नेहा कक्कडको गीतमा इभा गिरीको हट डान्स « Khabarhub

नेहा कक्कडको गीतमा इभा गिरीको हट डान्स


१० असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलिउड गायिका नेहा कक्कडको गीतमा नेपाली टिकटकर इभा गिरीले मोडलिङ गरेको चर्चा चलिरहँदा उक्त म्युजिक भिडियो सार्वजनिक भएको छ ।

बुधबार सार्वजनिक ‘फन्दा’ शीर्षकको गीतमा इभा शीर्ष मोडलका रुपमा फिचर्ड छन् ।

हट डान्स स्टेपले भरिपूर्ण यो गीतको भिडियोमा इभा आकर्षक देखिएकी छन् । भिडियो उनलाई हट देखाइएको र बोल्ड डान्स स्पेट गर्न लगाइएको छ ।

बलिउडमा लाइमलाइटमा रहेकी गायिकाको भिडियोमा मोडलिङ गरेकाले इभाको चर्चा बढेको छ । यो उनको करिअरको ठूलो उपलब्धि मध्ये एक हो ।

प्रकाशित मिति : १० असार २०८३, बुधबार  ४ : २१ बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा