सभामुखकी सासू आमाको निधनपछि प्रतिनिधिसभाको बैठक स्थगित « Khabarhub

सभामुखकी सासू आमाको निधनपछि प्रतिनिधिसभाको बैठक स्थगित


९ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सभामखु डिपी अर्यालकी सासू आमाको निधनपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक विशेष कारण जनाउँदै संघीय संसद सचिवालयले स्थगित भएको जानकारी गराएको हो । सभामुख डोलप्रसाद अर्यालको निजी सचिवालयका अनुसार उहाँकी सासू आमाको निधनका कारण बैठक स्थगित भएको हो ।

सङ्घीय संसद सचिवालयका अनुसार २०८३ भदौ ९ गते मङ्गलवार दिनको १ बजेका लागि तय भएको प्रतिनिधिसभाको बैठक विशेष कारण स्थगित भएको हो ।

प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ६ को उपनियम (३) बमोजिम सभाको अर्को बैठक २०८३ भदौ १० गते बुधबार दिनको १ बजे बस्ने गरी निर्धारण गरिएको सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयद्वारा जारी सूचनापत्रमा उल्लेख छ।

प्रकाशित मिति : ९ भाद्र २०८३, मंगलबार  १० : ५६ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित