कास्कीको मार्दी खोलामा पानीको सतहले सतर्कता तह पार गर्‍यो  « Khabarhub

कास्कीको मार्दी खोलामा पानीको सतहले सतर्कता तह पार गर्‍यो 


९ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कास्कीको मार्दीखोलाले पानीको सतर्कता तह पार गरेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार मार्दीखोला लाहाचोक कास्कीमा रहेको जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको हो । 

अविरल वर्षाका कारण मार्दी खोलामा पानीको मात्रा बढ्दो क्रममा रहेकोले तल्लो तटीय क्षेत्र र नदि आसपास डुबान भइरहने ठाउँका बासिन्दाहरूले शनिबार बिहानसम्म सतर्कता अपनाउनुपर्ने महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०८३, शुक्रबार  ३ : ५५ बजे

अरुण नदीमा पानीको बहाव बढेपछि अरुण तेस्रोको ड्याम निर्माण रोकियो

सङ्खुवासभा –  सङ्खुवासभाको मकालु गाउँपालिका–५ फ्याक्सिन्दा दोभानमा निर्माणाधीन ९०० मेगावाट क्षमताको

कांग्रेस दोलखाको पालिका अधिवेशन : आठ स्थानीय तहमा नेतृत्व चयन, मेलुङमा बाँकी

दोलखा- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोलखाका नौ स्थानीय तहमध्ये आठवटामा पालिका

स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार

बाँके– मानव–वन्यजन्तु द्वन्द्व सृजना गर्ने सात ‘समस्याग्रस्त’ बाघको उद्धार गरिएको

इमरानका छोराद्वारा ‘प्रतिआक्रमण’को चेतावनी

इस्लामावाद- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानका छोरा कासिम खानले पाकिस्तान तहरीक–ए–इन्साफ (पिटिआई)