कान्ति लोकपथपको पहिरो हटाइयो « Khabarhub

कान्ति लोकपथपको पहिरो हटाइयो


९ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लगातारको वर्षासँगै कान्ति लोकपथमा आएको पहिरो हटाइएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले शुक्रबार अपरान्हसम्म कान्ति लोकपथको बिरखेधारामा खसेको पहिरो हटाइएको बताएका हुन् ।

पहिरो हटाइएपनि सावधानीपूर्वक यात्रा गर्नुपर्ने मन्त्री लम्सालले बताएका छन् ।

निरन्तरको वर्षासँगै राजमार्गहरूमा आएको पहिरोको कारण काठमाडौं जोड्ने पृथ्वी राजमार्ग र विपी राजमार्ग पूर्णरूपमा बन्द अवस्थामा रहेका छन् भने त्रिभुवन राजपथ आंशिक रूपमा खुला रहेको छ । 

कान्ति राजमार्गको पहिरो हटाइएसँगै राजधानी जोड्ने थप एउटा सडक सहज हुन पुगेको हो ।

प्रकाशित मिति : ९ आश्विन २०८३, शुक्रबार  ४ : १९ बजे

एनपीएलको जोश बढाउँदै एक्सट्रीम : ७ टोली, ७ गेट

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ सुरु हुनुअघि नै एक्सट्रीम

सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए

सुनसरी– बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण सप्तकोशी नदीमा जलसतह

चोभार गल्छीमा उर्लियो बागमती

काठमाडौं– निरन्तर वर्षाका कारण बागमती नदी र यसका सहायक खोलाहरूमा

बालेनको सम्बोधनमा कांग्रेसले भेट्टायो त्रुटि, प्रवक्ताले भने ‘क्षतिको मूल्याङ्कन मिलेन’

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबार संयुक्त राष्ट्रसंघको ८१औँ सभामा गरेको

कोरलानाका क्षेत्रमा हिमपात

मुस्ताङ– समुद्री सतहको चार हजार ६१० मिटरको उचाइमा अवस्थित नेपाल–चीन