पहिरोपीडितलाई सहयोग « Khabarhub

पहिरोपीडितलाई सहयोग


९ मंसिर २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ– गलकोटका ११ परिवारलाई गलकोट समाजले आर्थिक सहयोग गरेको छ । प्रभावित १० परिवारलाई प्रतिपरिवार १० हजार ४१६ रुपैयाँका दरले सहयोग गरेको छ भने वीरबहादुर सुनारलाई २० हजार ८३२ रुपैयाँ प्रदान गरिएको छ ।

गलकोट नगरपालिका–८ का भोसबहादुर पुलामी, वडा नम्बर ६ का यमकुमारी सुवेदी, रेशम गिरी र ललित श्रीस, वडा नम्बर ५ की गुमा कार्की तथा वडा नम्बर ३ का होम थापा, वीरबहादुर सुनार, गणेश श्रीस, गजिन्द्र श्रीस, अमर काउचा र भीमबहादुर श्रीसले पनि आर्थिक सहयोग प्राप्त गरेका छन् ।

प्रकाशित मिति : ९ मंसिर २०८३, बुधबार  १० : २५ बजे

नमोबुद्धबाट देखिएको मनमोहक हिमशृङ्खला (तस्बिर)

काभ्रे– मौसम सफा भएसँगै काभ्रेपलाञ्चोकको नमोबुद्धबाट विभिन्न हिमशृङ्खलाको मनमोहक दृश्य

मण्डनदेउपुरका बालबालिकाको मुटु परीक्षण

काभ्रे– मण्डनदेउपुर नगरपालिकामा सञ्चालित मुटुरोग परीक्षण शिविरमा दुई हजार ५००

पहिरोपीडितलाई सहयोग

बागलुङ– गलकोटका ११ परिवारलाई गलकोट समाजले आर्थिक सहयोग गरेको छ

हात्तीको आक्रमणबाट सप्तरीमा एक जनाको मृत्यु

सप्तरी– सप्तरीको रुपनी गाउँपालिकामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको

लेख्न नपरोस् बालेन–रवि मित्रघातको कथा !

राजनीतिक, आध्यात्मिक ग्रन्थदेखि सिनेमाका दृश्यमा समेत मित्रघातका बिर्सनलायक सन्दर्भहरू उल्लेख