मण्डनदेउपुरका बालबालिकाको मुटु परीक्षण « Khabarhub

मण्डनदेउपुरका बालबालिकाको मुटु परीक्षण


९ मंसिर २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे– मण्डनदेउपुर नगरपालिकामा सञ्चालित मुटुरोग परीक्षण शिविरमा दुई हजार ५०० बालबालिकाको मुटु परीक्षण गर्दा २५ जनामा समस्या देखिएको छ ।

नगरपालिकाको सहकार्य तथा विभिन्न स्वास्थ्य संस्थाको सहयोगमा मङ्गलबार सम्पन्न शिविरमा समस्या पहिचान भएका बालबालिकाको शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा निःशुल्क उपचार गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दीपक घिमिरेले जानकारी दिए ।

शिविर अन्नपूर्ण न्युरो अस्पताल, शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ तथा चीनको फुवाइ–कुनमिङ कार्डियोभास्कुलर अस्पतालको सहयोगमा सञ्चालन भएको हो ।

प्रकाशित मिति : ९ मंसिर २०८३, बुधबार  १० : ३३ बजे

नमोबुद्धबाट देखिएको मनमोहक हिमशृङ्खला (तस्बिर)

काभ्रे– मौसम सफा भएसँगै काभ्रेपलाञ्चोकको नमोबुद्धबाट विभिन्न हिमशृङ्खलाको मनमोहक दृश्य

मण्डनदेउपुरका बालबालिकाको मुटु परीक्षण

काभ्रे– मण्डनदेउपुर नगरपालिकामा सञ्चालित मुटुरोग परीक्षण शिविरमा दुई हजार ५००

पहिरोपीडितलाई सहयोग

बागलुङ– गलकोटका ११ परिवारलाई गलकोट समाजले आर्थिक सहयोग गरेको छ

हात्तीको आक्रमणबाट सप्तरीमा एक जनाको मृत्यु

सप्तरी– सप्तरीको रुपनी गाउँपालिकामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको

लेख्न नपरोस् बालेन–रवि मित्रघातको कथा !

राजनीतिक, आध्यात्मिक ग्रन्थदेखि सिनेमाका दृश्यमा समेत मित्रघातका बिर्सनलायक सन्दर्भहरू उल्लेख