चिकित्सक संघको निर्वाचन प्रतिनिधिसभा निर्वाचन पछि हुने « Khabarhub

चिकित्सक संघको निर्वाचन प्रतिनिधिसभा निर्वाचन पछि हुने


११ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल चिकित्सक संघको निर्वाचन अब प्रतिनिधि सभा निर्वाचन पछि मात्र हुने भएको छ।

निर्वाचन आयोगले ४ माघ राति १२ बजेदेखि निर्वाचन आचारसंहिता लागू भइसकेकाले संघको निर्वाचन प्रक्रिया अघि बढाउन नमिल्ने स्पष्ट पारेको हो । 

यसअघि नेपाल चिकित्सक संघको निर्वाचन समितिले प्रतिनिधि सभा निर्वाचनअघि संघको निर्वाचन गर्न मिल्छ वा मिल्दैन भन्ने विषयमा निर्वाचन आयोगसँग औपचारिक राय मागेको थियो । 

आयोगले ६ माघमा उक्त पत्र प्राप्त भएको जानकारी दिँदै त्यसअघिदेखि नै आचारसंहिता लागू भइसकेकाले सो अवधिभर कुनै पनि किसिमको निर्वाचन प्रक्रिया सञ्चालन गर्न नमिल्ने जनाएको छ ।

प्रकाशित मिति : ११ माघ २०८२, आइतबार  ५ : २४ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका