चिकित्सक संघको निर्वाचन प्रतिनिधिसभा निर्वाचन पछि हुने « Khabarhub

चिकित्सक संघको निर्वाचन प्रतिनिधिसभा निर्वाचन पछि हुने


११ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल चिकित्सक संघको निर्वाचन अब प्रतिनिधि सभा निर्वाचन पछि मात्र हुने भएको छ।

निर्वाचन आयोगले ४ माघ राति १२ बजेदेखि निर्वाचन आचारसंहिता लागू भइसकेकाले संघको निर्वाचन प्रक्रिया अघि बढाउन नमिल्ने स्पष्ट पारेको हो । 

यसअघि नेपाल चिकित्सक संघको निर्वाचन समितिले प्रतिनिधि सभा निर्वाचनअघि संघको निर्वाचन गर्न मिल्छ वा मिल्दैन भन्ने विषयमा निर्वाचन आयोगसँग औपचारिक राय मागेको थियो । 

आयोगले ६ माघमा उक्त पत्र प्राप्त भएको जानकारी दिँदै त्यसअघिदेखि नै आचारसंहिता लागू भइसकेकाले सो अवधिभर कुनै पनि किसिमको निर्वाचन प्रक्रिया सञ्चालन गर्न नमिल्ने जनाएको छ ।

प्रकाशित मिति : ११ माघ २०८२, आइतबार  ५ : २४ बजे

श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमान् पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका –०१, नुनढाकी थर्पुमा श्रीमानको कुटपिटबाट ४९ वर्षीया

माओको मिममा हाँस्दा एम्बाप्पेलाई महँगो पर्‍यो, चीनसँगको व्यावसायिक सम्बन्ध नै धरापमा !

काठमाडौँ – विश्व फुटबलका चर्चित स्टार किलियन एम्बाप्पे मैदानमा आफ्नो

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच