सिड्नी सिक्सर्सलाई हराउँदै पर्थ स्कार्चर्सले जित्यो बीबीएलको उपाधि « Khabarhub

सिड्नी सिक्सर्सलाई हराउँदै पर्थ स्कार्चर्सले जित्यो बीबीएलको उपाधि


११ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बिग ब्यास लिग (बीबीएल) को फाइनल खेलमा पर्थ स्कार्चर्सले सिड्नी सिक्सर्सलाई ६ विकेटले पराजित गर्दै प्रतियोगिताको इतिहासमै रेकर्ड रुपमा छैटौँ पटक च्याम्पियन बनेको छ।

ओप्टस स्टेडियम, पर्थमा आयोजित फाइनलमा सिक्सर्सले पहिले ब्याटिङ गर्दै २० ओभरमा १३२ रनमा अलआउट भयो। पर्थका बलरहरूले अनुशासित बलिङ गर्दै विपक्षीलाई कम स्कोरमा रोक्न सफल भए। प्रतिद्वन्द्वीको लक्ष्य पछ्याउने क्रममा पर्थले १७।३ ओभरमै १३३र४ को सहज लक्ष्य पूरा गर्यो।

पर्थका प्रमुख ब्याट्सम्यानहरूले योगदान दिएका थिएस मिचेल मार्शले ४४ रन, फिन एलेनले ३६ रन र जोस इंग्लिसले २९ रनको अविजित पारी खेले८, जसले सफलता सुनिश्चित गर्‍यो। प्रतिद्वन्द्वीको बलिङमा डेभिड पेन र झाइ रिचर्डसनले तीन तीन विकेट लिए ।

यो जितसँगै पर्थ स्कॉर्चर्स बिग ब्यास लिगको सबैभन्दा सफल फ्रेन्चाइजका रूपमा स्थापित भएको छ, जसले कुल १५ संस्करणमा छैटौँ पटक उपाधि हात पारेको छ।

प्रकाशित मिति : ११ माघ २०८२, आइतबार  १० : ३६ बजे

शिक्षाको गुणस्तर सुधार्न घरदैलोमा शिक्षक

तनहुँ– शिक्षाको गुणस्तर सुधार्न यहाँको व्यास नगरपालिका–४ स्थित बेदव्यास प्राथमिक

शिक्षाको गुणस्तर सुधार्न घरदैलोमा शिक्षक

तनहुँ- शिक्षाको गुणस्तर सुधार्न तनहुँको व्यास नगरपालिका–४ स्थित बेदव्यास प्राथमिक

जुम्लाबाट एक वर्षमा तीन करोड बढी मूल्यको मार्सी चामल बिक्री

जुम्ला– जुम्लाबाट एक वर्षमा करिब १७५ मेट्रिक टन मार्सी धानको

जुम्लाबाट एक वर्षमा तीन करोड बढी मूल्यको मार्सी चामल बिक्री

जुम्ला- जुम्लाबाट एक वर्षमा करिब १७५ मेट्रिक टन मार्सी धानको

इजरायलले हिजबुल्लाहमाथि ’आवश्यकता अनुसार’ आक्रमण जारी राख्ने

तेल अभिभ- इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले लेबनानमा घातक इजरायली आक्रमणको