मानकाजी ग्याबा एमाले त्यागेर कांग्रेस प्रवेश, मोहन आचार्यले गरे स्वागत « Khabarhub

मानकाजी ग्याबा एमाले त्यागेर कांग्रेस प्रवेश, मोहन आचार्यले गरे स्वागत


१३ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

रसुवा– नेकपा एमाले बागमती प्रदेश सल्लाहकार कमिटी सदस्य तथा पूर्व जिल्ला कमिटी सदस्य एवम् पूर्व वडा अध्यक्ष मानकाजी ग्याबा एमाले परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

समृद्ध रसुवा निर्माण गर्ने अभियानमा सहभागी हुने प्रतिबद्धतासहित ग्याबा कांग्रेसमा आबद्ध भएको जनाइएको छ । उनलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य रसुवाका उम्मेदवार मोहन आचार्यले स्वागत गरेका हुन् ।

कार्यक्रममा बोल्दै आचार्यले ग्याबाको प्रवेशले रसुवामा कांग्रेस थप सुदृढ हुने विश्वास व्यक्त गरे । 

प्रकाशित मिति : १३ फाल्गुन २०८२, बुधबार  १२ : ५४ बजे

बाढी र पहिरोले मुख्य राजमार्ग अवरुद्ध : काठमाडौँ जोड्ने कुन सडकको अवस्था के छ ?

काठमाडौँ – अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका

अब पुनरुत्थानमा नमुना काम गर्नुपर्छ : मन्त्री रावल

 त्रिशूली– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा

त्रिशूली ३ ‘ए’ सुरुङभित्र उद्धारकर्मी र फसेकाबीच संवाद, एकभन्दा बढी व्यक्तिको आवाज सुनियो

काठमाडौं– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण

समर ट्रान्सफरमा चेल्सीको कीर्तिमानी कारोबार: ३९ खेलाडी बाहिरिँदा उठ्यो ५० करोड पाउन्ड

लन्डन – सन् २०२२ मेमा रुसी उद्योगपति रोमन एब्रोमोभिचको स्वामित्व

जलविद्युत् आयोजनाको सहयोगमा दुखुखोला पुल संरक्षण गरिने

म्याग्दी– बाढी र कटानको उच्च जोखिममा परेको म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत