अर्थसंक्षेप : बढ्ला कर्मचारीको तलब, स्वास्थ्य मन्त्रालयको बेरूजु २३ अर्ब ४५ करोड, नेप्से २७ अंकले बढ्यो र युएस डलरको तुलनामा चिनियाँ मुद्रा तीन वर्षकै बलियो « Khabarhub

अर्थसंक्षेप : बढ्ला कर्मचारीको तलब, स्वास्थ्य मन्त्रालयको बेरूजु २३ अर्ब ४५ करोड, नेप्से २७ अंकले बढ्यो र युएस डलरको तुलनामा चिनियाँ मुद्रा तीन वर्षकै बलियो


११ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

स्वास्थ्य मन्त्रालयको कुल बेरुजु २३ अर्ब ४५ करोड

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको कुल बेरुजु २३ अर्ब ४५ करोड रुपैयाँ रहेको छ ।

सोमबार बसेको सार्वजनिक लेखा समितिको बैठकमा मन्त्रालयका सचिव डा। विकास देवकोटाले यससम्बन्धी जानकारी दिएका हुन् ।

बैठकमा जानकारी दिँदै सचिव देवकोटाले हालसम्म मन्त्रालयको कुल बेरुजुमध्ये करिब साढे ४ प्रतिशत बेरुजु फर्स्यौट भइसकेको र त्यसपछि बेरुजु रकम २२ अर्ब ७० करोड रुपैयाँमा झर्ने स्पष्ट पारे ।

नेप्से परिसूचकमा २७.८५ अंकको वृद्धि

धानको न्यूनतम समर्थन मूल्य : मोटो प्रतिक्विन्टल ३६६० र मध्यम ३८६० रुपैयाँ

हावाहुरीले प्राधिकरणलाई तनाव, ठाउँ ठाउँमा रुख ढल्दा मुख्य प्रसारण लाइनमै क्षति

सिप्लिकान र चिउरीका बिरुवा अनुदानमा वितरण गर्दै महानगर

तल्लो सेती जलविद्युत् आयोजना निर्माणको तयारी

प्राङ्गारिक मल तथा बायोग्याँस उद्योग : उद्घाटनको पाँच वर्ष बित्यो, अझै सञ्चालन गरिएन

बजेटले बढाउला कर्मचारीको तलब ?

सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउन अब ४ दिन मात्रै बाँकी छ । झण्डै दुई तिहाइ सांसदको आधारमा बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को एकल सरकारले नयाँ विशेषताको बजेट ल्याउने सम्भावना रहेको अनुमान धेरैले गरेका छन् ।

सरकारले ल्याउने बजेटले कर्मचारीको तलब पनि बढाउने चर्चा अहिले भइरहेको छ । तर, सरकारको राजस्व आम्दानीको अवस्थाले भने सरकारले कर्मचारीको तलब बढाउने विषय सजिलो नभएको पनि देखाएको छ ।

‘हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स २०२६’ले साहित्यिक व्यक्तित्व नेपालमा ल्याउने

लुम्बिनीको अर्थतन्त्रमा सेवा क्षेत्रको वर्चस्व, आर्थिक वृद्धिदर २.८७ प्रतिशत हुने अनुमान

तोलामा एक हजार नौ सयले बढ्यो सुनको मूल्य

लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत

अमेरिकी डलरको तुलनामा चिनियाँ मुद्रा तीन वर्षकै बलियो

चिनियाँ मुद्रा युआन अमेरिकी डलरको तुलनामा तीन वर्षयताकै सबैभन्दा बलियो स्तरमा पुगेको छ। यसको मुख्य कारण अमेरिका र इरानबीच सम्भावित सम्झौता र होर्मुज फेरि खुल्ने आशा रहेको छ।

युआन अहिले एक डलरको तुलनामा करिब ६.७८ युआन प्रतिडलरको स्तरमा पुगेको छ, जुन फेब्रुअरी २०२३ पछिको सबैभन्दा बलियो हो।

रोयटर्सको रिपोर्ट अनुसार, यदि होर्मुज खुलेमा तेल र ग्यासको आपूर्ति सामान्य हुने अपेक्षा गरिएको छ, जसले विश्व बजारमा तनाव घटाउनेछ।

असिनाको असर : ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

ट्राफिक कारबाहीमा एकै दिन ११ लाख ५१ हजार राजस्व सङ्कलन

बुटवल–पाल्पा सुरुङमार्गमा असोजदेखि यातायात सञ्चालनको तयारी

मध्यपूर्व तनाव कम हुने संकेतपछि अन्तर्राष्ट्रिय तेल बजारमा ठूलो गिरावट

भारतमा फेरि इन्धन मूल्य वृद्धि, १० दिनमै चौथो पटक महँगी

प्रकाशित मिति : ११ जेठ २०८३, सोमबार  ६ : ५४ बजे

भारतको सहयोगमा पुनर्निर्मित पाटनका दुई ऐतिहासिक महाविहार उद्घाटन

काठमाडौं– भारत सरकारको भूकम्पपछिको पुनर्निर्माण सहयोगमा पुनर्स्थापना गरिएको ललितपुरको पाटनस्थित

सुनसरीमा लम्बियो कर्फ्यु

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका विभिन्न स्थानीय तहमा

सुनसरीको देवानगञ्ज बजारमा झडप, दुवै पक्ष घरेलु हतियारसहित उत्रिए

काठमाडौँ । सुनसरीको देवानगन्जमा मंगलबार राति (केहीबेरअघि) झडप भएको छ

सुनसरी घटनाबारे सरकार : संयमता अपनाउन अपिल

काठमाडौं । सरकारले सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनापछि उत्पन्न

भारतले धौलीगङ्गा बाँध खोल्ने, महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

सुदूरपश्चिम : भारत उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत्