आमा बन्दै गायिका दुलाल, दिइन् घुमाउरो तरिकामा जानकारी « Khabarhub

आमा बन्दै गायिका दुलाल, दिइन् घुमाउरो तरिकामा जानकारी


१० श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नयाँ तीजको बहाना पारेर गायिका सुनिता दुलालले दर्शकलाई आफू गर्भवती भएको जानकारी दिएकी छन् ।

गायिका दुलालले गर्भवती भएको जानकारी अप्रत्यक्षरुपमा दिएकी हुन् ।

उनले तीज गीत ‘अब त मैले नि झुम्का लगाउँछु’ बोलको गीत सार्वजनिक भएको छ । यही गीत प्रचारका लागि श्रीमान्सँग उनले टिकटक बनाएकी थिइन् ।

सारी लगाए पनि उनको पेट ठूलो नै देखिन्छ । अप्रत्यक्ष रुपमा बेबी-बम्प सार्वजनिक गरी उनले पहिलो सन्तानको आमा बन्ने तयारीमा रहेको जानकारी दिएकी हुन् ।

दुलालले राजेश केसीसँग गत मंसिरमा विवाह गरेकी थिइन् ।

प्रकाशित मिति : १० श्रावण २०८३, आइतबार  २ : १९ बजे

रसुवा बाढी : अष्ट्रेलियाको ५० लाख डलर सहायता घोषणा, प्राविधिक टोली नेपाल आउने

काठमाडौं- रसुवा बाढीबाट प्रभावितका लागि अष्ट्रेलिया सरकारले ५० लाख डलर बराबरको

भोटेकोशी बाढीका घाइते ५९ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार

काठमाडौं– भोटेकोशी बाढीमा घाइते भएर उद्धार गरी काठमाडौं ल्याएकामध्ये ५९

भोटेकोशी बाढी : खोज तथा उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन, एक हजार ९७६ जनाको उद्धार

काठमाडौं– रसुवाको भोटेकोशी बाढीपछि उद्धार, राहत तथा पुनःस्थापनाका लागि १३

जनैपूर्णिमामा पाटनको कुम्भेश्वर मन्दिरमा मेला, बिहानैदेखि भक्तजनको भीड

ललितपुर- जनैपूर्णिमाको अवसरमा शुक्रबार ललितपुरको पाटनस्थित कुम्भेश्वर मन्दिरमा विशेष मेला लागेको

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि