यस्तो देखियो बाढीले तहसनहस त्रिशूली बजार (तस्बिरहरू) « Khabarhub

यस्तो देखियो बाढीले तहसनहस त्रिशूली बजार (तस्बिरहरू)



नुवाकोट- चीनको तिब्बत हुँदै भोटेकोसी नदीमा आएको बाढीले नुवाकोटको त्रिशूली बजारमा ठूलो क्षति पुगेको छ ।

बाढीका कारण त्रिशूली बजार आसपासका क्षेत्रमा भौतिक संरचना करिब तहसनसह भएका छन्। बाढीपछि बजार क्षेत्रको अवस्था हृदयविदारक देखिएको छ।

बाढीबाट भएको क्षतिको विवरण संकलन तथा प्रभावित क्षेत्रमा उद्धार र राहत अभियान तीव्र पारिएको छ।

तस्बिर : सुर्याम्स उप्रेती/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १० भाद्र २०८३, बुधबार  २ : ५७ बजे

काभ्रेमा दुई हजार ६०० मतदाता घटे

काभ्रे– जिल्ला निर्वाचन कार्यालय काभ्रेले मतदाता नामावली अद्यावधिक गरेको छ

भारतीय युट्युबर ध्रुव राठी पक्राउ

काठमाडौँ– भारतका चर्चित राजनीतिक युट्युबर ध्रुव राठी पक्राउ परेका छन्

सोह्र श्राद्धको अन्तिम दिन पशुपतिनाथ परिसरमा पिण्डदान गर्नेको भीड (तस्बिरहरू)

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाकी गभर्नर–जनरल मोस्टिनबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनबीच भेटवार्ता

लागूऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित