अर्थ समाचार : रसुवा बाढीले ६ जिल्लामा अर्बौँको क्षति, रसुवा भन्सारसहित कयौँ हाइड्रो बगायो, गत आर्थिक वर्षमा २३ खर्ब रेमिट्यान्स, विदेशी विनिमय सञ्चिति ३९ खर्ब पुग्यो र नेपाललाई सहयोग गर्न अघि सरे भारत,चीन र विश्व बैंक « Khabarhub

अर्थ समाचार : रसुवा बाढीले ६ जिल्लामा अर्बौँको क्षति, रसुवा भन्सारसहित कयौँ हाइड्रो बगायो, गत आर्थिक वर्षमा २३ खर्ब रेमिट्यान्स, विदेशी विनिमय सञ्चिति ३९ खर्ब पुग्यो र नेपाललाई सहयोग गर्न अघि सरे भारत,चीन र विश्व बैंक


१० भदौ २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

सातापछि बत्ती बाल्ने तयारीमा रहेको हाइड्रो बाढीले बगायो, ६० मजदुर र कर्मचारी सम्पर्कविहीन

एक सातापछि विद्युत् उत्पादन सुरू गरेर राष्ट्रिय प्रसारण लाइनमा जोड्ने तयारीमा रहेको रसुवास्थित निर्माणाधीन लाङटाङ खोला जलविद्युत् आयोजना ध्वस्त भएको छ। भोटेकोसीमा आएको भीषण बाढीले यो आयोजना नै तहसनहस बनाएको हो ।

आयोजनाको पावर हाउस बाढीले पूर्ण रूपमा बगाएको छ भने सुरुङभित्र काम गरिरहेका करिब ६० जना कर्मचारी तथा मजदुर सम्पर्कविहीन छन् । बुधबार बिहान चीनको तिब्बततर्फबाट भोटेकोसीमा आएको बाढीका कारण आयोजना क्षेत्रमा ठूलो क्षति पुगेको हो ।

धितोपत्र बोर्डद्वारा एशिया इक्वीटी अपोर्चुनिटी फण्ड र मुक्तिनाथ म्युचुअल फण्ड २ योजना निष्काशन स्वीकृति

गत आर्थिक वर्षमा २३ खर्ब बढी भित्रियो रेमिट्यान्स

विदेशी विनिमय सञ्चिति झण्डै ३९ खर्ब पुग्यो

भारत, चीन र विश्व बैंकले सोधे- ‘कस्तो सहयोग कहाँ पठाऊँ ?’

विपदग्रस्त नेपालका बाढीप्रभावितको उद्धार र पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्न भारत, चीन र विश्व बैंकले तत्काल समन्वय गरेका छन् ।

बाढीको समाचार बाहिर आए लगत्तै बिहान १०.३५ बजे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग नेपाल हेर्ने विश्व बैंकका राष्ट्रिय निर्देशक डेविड सिस्लेनले विभिन्न स्रोतबाट आपतकालीन सहयोग स्वरुप २५ अर्ब सहयोग गर्न सकिने जानकारी गराएका थिए ।

दक्षिणी छिमेकी मित्रराष्ट्र भारतले बाढीपीडितका लागि तत्काल चाहिने राहत सामग्रीहरू के-के हुन् भनी सरकारसमक्ष सूची पठाउन आग्रह गरेको छ ।

नाट्टाले ‘हेल्प डेस्क’ र राहत कोष स्थापना गर्ने

काठमाडौंमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ आयोजना हुने’

बाढी प्रभावित क्षेत्रमा ३ दिनका लागि एनसेलको डेटा र भ्वाइस निःशुल्क

बाढीले चीनको केरूङतर्फ पनि ठूलो क्षति, दर्जनौँ मानिस बेपत्ता

भोटेकोशी बाढीका कारण ११ वटा जलविद्युत् आयोजनामा क्षति

प्रकाशित मिति : १० भदौ २०८३, बुधबार  ७ : ०५ बजे

दुर्गा पूजा मण्डपमा भागदौड, १९ जनाको मृत्यु

कोलकाता– भारतको पूर्वी राज्य पश्चिम बङ्गालको राजधानी कोलकातामा दुर्गा पूजा

नवरात्रको आठौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको आठौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालन, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौँ– बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२०

दसैँ–तिहारमा घरमै बसेर हेर्न पाइने आठ नेपाली फिल्म, ‘सिनेमा घर’ले ल्यायो मुभी मेला

काठमाडौं – दसैँ–तिहारको बिदालाई लक्षित गर्दै ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ले ‘दसैँ–तिहार

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं