प्रधानमन्त्री शाहबाट एनपीएल क्रिकेट टोलीलाई शुभकामना « Khabarhub

प्रधानमन्त्री शाहबाट एनपीएल क्रिकेट टोलीलाई शुभकामना


९ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुन लागेकोमा सम्पूर्ण क्रिकेट टोलीलाई शुभकामना व्यक्त गरेका छन् ।

उनले आज बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतियोगिता आयोजनाका लागि सम्पूर्ण नेपाली खेलाडीहरु, आयोजकहरु र क्यानलाई हार्दिक शुभकामना दिएका हुन् ।

प्रधानमन्त्री शाहले लिगमा सहभागी हुन आएका अन्तर्राष्ट्रिय खेलाडी र कमेन्टेटरहरुलाई हार्दिक स्वागत समेत गरेका छन् ।

उनले एनपीएल केही वर्षमै एक ठूलो खेलकुद महोत्सवको रुपमा विकसित भएको उल्लेख गर्दै नेपाली क्रिकेट अमर रहोस् भनेका छन् ।

प्रकाशित मिति : ९ कार्तिक २०८३, सोमबार  ८ : १७ बजे

चोभारको आदिनाथ मन्दिरमा एकमहिने मेला सुरु

काठमाडौँ– काठमाडौँ चोभारडाँडास्थित आदिनाथ मन्दिरमा लाग्ने एकमहिने मेला आजदेखि सुरु

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब बढी मौज्दात

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार

अछामको रामारोशन किनिमिनी मैदानमा क्रिकेट प्रतियोगिता हुँदै

अछाम– सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित अछामको रामारोशन

दोस्रो झापा महिला गोल्डकप मङ्सिर ५ गतेदेखि

झापा– दोस्रो झापा महिला आमन्त्रण गोल्डकप फुटबल आगामी मङ्सिर ५

इलाममा बोलेरो दुर्घटना, चालकको मृत्यु

इलाम– इलाममा आज बिहान बोलेरो गाडी दुर्घटना हुँदा चालकको घटनास्थलमा