घरबाट बेपत्ता दुई बालिका जङ्गलमा मृत भेटिए « Khabarhub

घरबाट बेपत्ता दुई बालिका जङ्गलमा मृत भेटिए


९ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

दैलेख – दैलेखको भगवतीमाई गाउँपालिका-४ मनघरमा सोमबार दुई जना बालिका मृत अवस्थामा भेटिएका छन्।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार १३ र १४ वर्षीया दुई बालिका घर नजिकैको जङ्गलमा एकै ठाउँमा मृत भेटिएका हुन्। मृतक बालिकाहरू आपसमा मामा-फुपूका छोरी (दिदी-बहिनी) रहेको प्रहरीले जनाएको छ।

आइतबार राति एकै घरमा सुतेका उनीहरू राति नै कतै निस्किएका थिए। सोमबार बिहान घरभन्दा केही टाढा रहेको जङ्गलमा दुवै जनाको शव एकसाथ फेला परेको हो।

घटनाको कारण खुल्न नसकेको र इलाका प्रहरी कार्यालय तथा जिल्लाबाट खटिएको टोलीले घटना स्थलको मुचुल्का उठाएर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ९ कार्तिक २०८३, सोमबार  ३ : १७ बजे

सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा अहिले सुदूरपश्चिम रोयल्स

खेर गयो एनपीएल इतिहासको पहिलो डीआरएस

काठमाडौं- तेस्रो संस्करणको नेपाल प्रिमिर लिग एनपीएलको उद्घाटन खेलमा नेपाली

झापा, सुनसरी र उदयपुरबाट लागूऔषधसहित नौजना पक्राउ

विराटनगर– प्रहरीले झापा, सुनसरी र उदयपुर जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित

एनपीएल हेर्न टीयू मैदान पुगे प्रधानमन्त्री शाह

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको

लुम्बिनी र सुदूरपश्चिम रोयल्सको प्लेइङ ११ सार्वजनिक : को को परे ?

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्स र