‘कुमारी’का विदेश प्रदर्शन तय « Khabarhub

‘कुमारी’का विदेश प्रदर्शन तय


१२ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दिनेश राउत निर्देशित लभ स्टोरी फिल्म ‘कुमारी’ विदेशमा पनि प्रदर्शनमा आउने तय भएको छ ।

निर्माण पक्षले विदेश प्रदर्शन अधिकार बिक्री गरी विभिन्न देशमा प्रदर्शनको टुंगो लगाएको सोमबार जानकारी दिएको छ ।

निर्माता महेन्द्र अधिकारीका अनुसार अस्ट्रेलिया, अमेरिका, क्यानडा र मध्यपूर्वका देशका लागि प्रदर्शन अधिकार बिक्री भएको हो ।

ट्रेलर सार्वजनिक भएको केही दिनमा नै यो फिल्मको विदेश प्रदर्शन अधिकार बिक्री भएको हो ।

शनिबार सार्वजनिक ट्रेलरले युट्युबमा ८ लाखभन्दा बढी भ्युज पाएको छ ।

‘कुमारी’को नायक अविषेक खड्का र नायिका आकृति राजभण्डारी हुन् । यी दुवैको यो डेब्यू फिल्म हो ।

माघ २३ गते प्रदर्शन मिति तोकिएको यस फिल्मका लेखक विकास सुबेदी हुन् ।

प्रकाशित मिति : १२ माघ २०८२, सोमबार  ४ : ३९ बजे

नेपाली यू–२० महिला टिम र चाइना युनान युथबीच मैत्रीपूर्ण फुटबल खेल

काठमाडौं– नेपाली राष्ट्रिय यू–२० महिला टिमले चाइना युनान युथ वुमन्स

स्वास्थ्यमन्त्री गौतमद्वारा जीपी कोइराला उपचार केन्द्रको निरीक्षण

दमौली– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमले जिल्लाको शुक्लागण्डकी

समानुपातिकतर्फको मतपत्रको छपाइ सकियो, प्रत्यक्षतर्फको सुरु

काठमाडौं– आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फको मतपत्र

मधेशलाई आत्मसात नगरी पूर्ण नेपाली बन्न सकिँदैन : गगन थापा 

सर्लाही– नेपाली कांग्रेसका सभापति गगन थापाले मधेशप्रति आफ्नो प्रतिबद्धता व्यक्त

निर्वाचन आयोगमै उम्मेदवारहरूको अपूरो परिचय, मतदाताले कसरी चिन्ने ?

निर्वाचन आयोगले माघ ९ गते प्रत्यक्षतर्फका ३ हजार ४ सय