च्याम्पियन्स लिग : रोमाञ्चक खेलमा रियल मड्रिडको पुनरागमन जित « Khabarhub

च्याम्पियन्स लिग : रोमाञ्चक खेलमा रियल मड्रिडको पुनरागमन जित


१४ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – च्याम्पियन्स लिग प्लेअफको दोस्रो लेगमा रियल मड्रिड विजयी भएको छ। गएराति भएको रोमाञ्चकखेलमा रियलले बेन्फिकालाई २-१ गोल अन्तरले हराएको हो।

यो जितसँगै रियल ३-१ को नतिजासँगै प्रतियोगिताको अघिल्लो चरण प्रवेश गरेको छ।

खेलको १४ औं मिनेटमा राफा सिल्भाको गोलमा सुरुवाती अग्रता लिएको बेन्फिकाविरुद्ध रियलले पुनरागमन जित निकालेको हो। रियलका लागि खेलको १६ औं मिनेटमा औरेलियन चुवामेनीले बराबरी गोल गरेका हुन्।

पहिलो हाफमा १-१ को बराबरीमा सकिएको खेलको दोस्रो हाफमा रियलले गोल गर्दै जित निकालेको हो। उसका लागि खेलको ८० औं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै २-१ को जित निकालेका हुन्।

प्रकाशित मिति : १४ फाल्गुन २०८२, बिहीबार  ६ : ५२ बजे

नेम्वाङ दाजुभाइको अन्त्येष्टी गर्ने तयारी

काठमाडौं- तीन दिनअघि पाटनको कृष्णमन्दिर परिसरमा हत्या गरिएका सिर्जन नेम्वाङ

अनुसन्धान, प्रविधि र उत्पादनसँग जोडिएको शिक्षा आवश्यक : मुख्यमन्त्री पाण्डे

गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अनुसन्धान, प्रविधिको प्रयोग र

आइतबार ‘ओपिडी’ सञ्चालन गर्न सकिँदैन : चिकित्सक सङ्घ

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार पनि बहिरङ्ग (ओपिडी) सेवा

दोस्रो देउमाई कृषि तथा पर्यटन महोत्सव आजदेखि  

इलाम– देउमाई नगरपालिकाको वडा नं. ३ पानिटारस्थित सामुदायिक विकास समाजको

जेन-जी घाइतेलाई निःशुल्क एमबीबीएस नियम विपरीत छैन : शिक्षा मन्त्रालय

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जेन-जी आन्दोलनकी घाइते एकता