केन्द्रीय समितिबाट संसदीय दल गठनको प्रस्ताव सर्वसम्मत पारित  « Khabarhub

केन्द्रीय समितिबाट संसदीय दल गठनको प्रस्ताव सर्वसम्मत पारित 


१२ चैत्र २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिबाट संसदीय दल गठनको प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको छ। पार्टी प्रवक्ता मनिष झाका अनुसार अहिले बसेको बैठकले सर्वसम्मत पारित गरेको हो ।

प्रवक्ता झाले भने, ‘पार्टी सभापति रवि लामिछानेले पार्टी वरिष्ठ नेता बालेन्द्र साहलाई संसदीय दलको नेता चयन गर्न गर्नुभएको प्रस्ताव केन्द्रीय समितिबाट सर्वसम्मत रूपमा पारित भएको छ ।’

अब पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह संसदीय दलको नेता हुन लागेका छन् ।

बैठक बसेको पाँच मिनेटमै प्रस्ताव राखेपछि सर्वसम्मत रुपमा पारित गरिएको छ ।

लगत्तै संसदीय दलको बैठक बस्न लागेको छ ।

प्रकाशित मिति : १२ चैत्र २०८२, बिहिबार  ४ : ४९ बजे

जनकपुरले एकै ओ‌भरमा गुमायो दुई विकेट, परेरा र अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती– दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ ।

जनकपुरले गुमायो चौथो विकेट, मोइन अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो तेस्रो विकेट, अनिल साह आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली