अर्थसंक्षेप : इरानले भारतलाई तेल बोकेका जहाज आवतजावतको अनुमति दियो, नेप्से १४ अंकले बढ्यो र वीरगञ्ज भन्सारबाट सात महिनामा एक खर्ब ५४ करोड राजस्व « Khabarhub

अर्थसंक्षेप : इरानले भारतलाई तेल बोकेका जहाज आवतजावतको अनुमति दियो, नेप्से १४ अंकले बढ्यो र वीरगञ्ज भन्सारबाट सात महिनामा एक खर्ब ५४ करोड राजस्व


१२ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

नेप्से परिसूचक १४ अंकले बढ्यो

यो साताको कारोबारको अन्तिम दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको सुधार देखिएको छ । आज नेप्से परिसूचक १४ दशमलव २१ अंकले बढेर दुई हजार ९५० दशमलव १६ को विन्दुमा कायम भएको हो ।

आज ३४३ कम्पनीको तीन करोड चार लाख ३८ हजार ३१५ कित्ता शेयर एक लाख ४२ हजार ७३४ पटक खरिदबिक्री हुँदा १३ अर्ब १६ करोड २२ लाख ९९ हजार १७ दशमलव ४८ को कारोबार भएको नेप्सेले जनाएको छ ।

कुमारी बैंकद्वारा मास्टरकार्ड सेवाको औपचारिक शुभारम्भ

अपांगता भएका व्यक्तिलाई एनएमबि बैंकको सहायता सामाग्री

महेशपुर भन्सारबाट ८६ प्रतिशत राजस्व असुली

इरानले भारतलाई होर्मुज स्ट्रेट हुँदै तेल बोकेका जहाज आवतजावतको अनुमति दियो

इरानले भारत, चीन, रूस, इराक र पाकिस्तान लगायत ‘मित्र राष्ट्र’लाई होर्मुज जलमार्ग हुँदै आवतजावत गर्न अनुमति दिएको छ।

एएनआईका अनुसार मुम्बईस्थित इरानी कन्सुलेटले उक्त जानकारी दिएको हो। कन्सुलेटका अनुसार अब्बास अराघचीले ‘मित्र राष्ट्रहरूलाई होर्मुज हुँदै आवतजावत गर्न छुट दिइएको’ बताएका छन्।

इरानले यसअघि पनि होर्मुज जलडमरूमध्य पूर्ण रूपमा बन्द नगरिएको स्पष्ट पारेको थियो। इरानविरुद्ध रहेका देशहरूका लागि मात्र यो मार्ग बन्द गरिएको हो । अन्य देशहरूलाई केही सर्तसहित अनुमति दिइएको बताइएको छ।

वीरगञ्ज भन्सारबाट सात महिनामा एक खर्ब ५४ करोड राजस्व सङ्कलन

बस्फोरस स्ट्रेटनजिक कृष्ण सागरमा रुसी तेल बोकेको टर्किस ट्याङ्करमा ड्रोन आक्रमण

बेमौसमी वर्षाले रूपन्देहीका इँटा उद्योगमा करोडौँको क्षति

मार्ग खुलेको १६ वर्षपछि सडक स्तरोन्नति थालियो

प्रकाशित मिति : १२ चैत्र २०८२, बिहीबार  ७ : ०६ बजे

भेनेजुएलाका अपदस्त राष्ट्रपति मदुरोलाई दोस्रो सुनुवाइका लागि अदालतमा पेश

न्यूयोर्क – भेनेजुएलाका अपदस्थ राष्ट्रपति निकोलस मदुरोलाई बिहीबार दोस्रो पटक

केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु : प्रधानमन्त्री कार्की

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न

प्रधानमन्त्री हुनुअघि बालेनले ल्याए नयाँ र्‍याप गीत (भिडियोसहित)

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले प्रधानमन्त्री

बालेन क्याबिनेटबारे रास्वपा बैठकमा कुरै भएन, नेताहरू भन्छन् : सभापति र वरिष्ठ नेतालाई थाहा होला

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्री बनाउने