सुकुम्वासीलाई नागार्जुनमा बनाइएको भवन अवलोकनमा निस्किन् कार्यवाहक प्रमुख डंगोल « Khabarhub

सुकुम्वासीलाई नागार्जुनमा बनाइएको भवन अवलोकनमा निस्किन् कार्यवाहक प्रमुख डंगोल


१३ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरको कार्यवाहक प्रमुख सुनिता डंगोलले सुकुम्वासीलाई अस्थायी बसोबास गराउने नागार्जुन नगरपालिका–१ स्थित सरकारी भवन अवलोकन गरेकी छिन् ।  

सरकारले अहिले काठमाडौँको थापाथली, सिनामंगल र मनोहरा क्षेत्रको सुकुम्वासी बस्ती भत्काउने काम गरी रहेको छ । 

यी स्थानबाट सुकुम्वासीहरूलाई सो सरकारी भवनमा राखिने भएकाले हाल भवनको सरसफाइ, मर्मत सम्भारको काम भई रहेको छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : १३ बैशाख २०८३, आइतबार  २ : १५ बजे

न्युजिल्यान्डलाई नेपाल ‘ए’ले दियो २१२ रनको लक्ष्य

काठमाडौँ – अष्ट्रेलियामा जारी शृङ्खलाको अन्तिम एकदिवसीय खेलमा नेपाल ‘ए’

एसिसी प्रिमियर कप : साउदीले नेपाललाई दियो १९१ रनको चुनौती

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप अन्तर्गत आइतबार

वैकल्पिक मार्गबाट काठमाडौँ आइपुग्यो ५८ हजारभन्दा बढी ग्यास सिलिन्डर

काठमाडौँ – पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा सडक भासिएपछि नेपाल आयल

युट्युब हेरेर ड्रागन फ्रुट खेती: घरबाटै बिक्री, प्रतिकिलो ४ सयसम्म आम्दानी

कपिलवस्तु – सामाजिक सञ्जालमा कृषि प्रविधिसम्बन्धी सामग्री हेरेर सिकेको ज्ञानलाई

गोरखाको नाम्रुङ खोलामा बाढी: दुई घर र फलामे पुल बगायो

काठमाडाैँ – उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ स्थित नाम्रुङ खोलामा आएको