सुकुम्वासी बस्तीबाट हटाइएकाको यसरी हुँदै छ दर्ता (तस्बिरहरू) « Khabarhub

सुकुम्वासी बस्तीबाट हटाइएकाको यसरी हुँदै छ दर्ता (तस्बिरहरू)


१३ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले काठमाडौं उपत्यकाका थापाथली, सिनामङ्गल र मनोहरा क्षेत्रको सुकुम्वासी बस्तीमा डोजर चलाउने कामलाई निरन्तरता दिई रहँदा, दशरथ रङ्गशालामा भने सुकुम्वासी बस्तीमा बस्दै आएका मानिसहरूको दर्ता प्रक्रिया सुरु गरी सकेको छ ।

अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति  र काठमाडौं उपत्यका विकास प्राधिकरणका कर्मचारीहरूले उनीहरूको दर्ता गर्ने काम गरी रहेका छन् ।

अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति आयोजना उपनिर्देशक विदुर झाले हाल सम्म ३४० परिवार दर्ता भइसकेको जानकारी दिए । 

तस्बिर : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : १३ बैशाख २०८३, आइतबार  ४ : ५० बजे

देवीघाटमा ६० मिटर लामो एक्रोब्रिज बन्दै, चाँडै सञ्चालनमा आउने (तस्बिरहरू)

काठमाडौं– भदौ १० गते आएको बाढीले त्रिशूली नदीमा रहेका अधिकांश

बाढीले नाम्रुङमा पुल र जलविद्युतमा क्षति : चुमनुब्रीवासी र पर्यटक समस्यामा

गोरखा – उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बूढीगण्डकी र थेराङ

बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा अवधि पुनः ७ दिन थप

काठमाडौं– एनसेलले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा प्रदान गर्दै

भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३८ घाइते डिस्चार्ज, १२ जनाको उपचार जारी

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा यही भदौ १० गते आएको

न्युजिल्यान्डलाई नेपाल ‘ए’ले दियो २१२ रनको लक्ष्य

काठमाडौँ – अष्ट्रेलियामा जारी शृङ्खलाको अन्तिम एकदिवसीय खेलमा नेपाल ‘ए’