आईपीएल क्वालिफायर–१ : बेङ्गलुरुले एकै ओभरमा गुमायो दुई विकेट « Khabarhub

आईपीएल क्वालिफायर–१ : बेङ्गलुरुले एकै ओभरमा गुमायो दुई विकेट


१२ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ क्वालिफायर–१ अन्तर्गत आज भइरहेको महत्त्वपूर्ण खेलमा रोयल च्यालेन्जर्स बेङ्गलुरुले एकै ओभरमा दुइै विकेट गुमाएको छ । धर्मशालास्थित एचपिसिए स्टेडियममा गुजरात टाइटन्सका कप्तान शुभमन गिलले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका हुन् ।

रोयल च्यालेन्जर्स बेङ्गलुरुले ९ ओभरको समाप्तिमा ३ विकेट गुमाएर ९६ रन बनाएको छ। विराट कोहली र देवदत्त पडिक्कललाई आरसिबीले एकै ओभरमा गुमाएको हो । ९ औं ओभरमा विराट ४३ र देवदत्त ३० रन बनाएर आउट भए ।

यसअघि आक्रामक ब्याटिङ गरेका वेङ्कटेश अय्यर १९ रन बनाएर आउट भए । उनलाई तीव्र गतिका बलर कागिसो रबाडाले कप्तान शुभमन गिलबाट क्याच गराउँदै पेभिलियन फर्काएका थिए। अय्यरले केवल ७ बलमा तीव्र रन बनाउँदै टोलीलाई शानदार सुरुआत दिलाएका थिए ।

प्रकाशित मिति : १२ जेठ २०८३, मंगलबार  ८ : ३७ बजे

पाल्पामा २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि

पाल्पा– यहाँका २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । 

स्वास्थ्य संस्थाको नवीकरणलाई सहज बनाउन माग

रुपन्देही– लुम्बिनी प्रदेशका निजी अस्पताल सञ्चालकले अस्पताल नवीकरणको विद्यमान प्रावधानलाई

रास्वपा सभापति लामिछाने र अमेरिकी विदेशमन्त्री रुबियोबीच टेलिफोन वार्ता

काठमाडौँ – सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि

सहिद लखन र इच्छाकामनालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न प्रमुख सचेतक बुर्लाकोटीको माग

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले गोरखाको

सुदूरपश्चिममा अझै तीन दिन भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

सुदूरपश्चिम – कैलालीलगायत सुदूरपश्चिमका विभिन्न भूभागमा वर्षा भइरहेको छ ।