फिल्म ‘काजी’मा समावेश असारे गीत सार्वजनिक « Khabarhub

फिल्म ‘काजी’मा समावेश असारे गीत सार्वजनिक


१२ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सामान्य अनुकपेन्सी र बलियो वर्ड अफ माउथका साथ प्रदर्शनरत फिल्म ‘काजी’मा समावेश असारे गीत सार्वजनिक गरिएको छ ।

प्रशान्त सिवाकोटीको शब्द तथा संगीतमा तयार पारिएको असारे भाकाको गीत ‘ज्यानको तिर्खा’मा रचना रिमालको स्वर छ । गायनमा गायिका रचनालाई संगीतकार सिवाकोटीले साथ दिएका छन् ।

गीतको भिडियोमा सिनेमामा मुख्य कलाकार विपिन कार्की, केकी अधिकारी र गरिमा शर्मालगायका कलाकारलाई देख्न सकिन्छ । रोपाइँको सेटअपमा तयार पारिएको गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी छ।

रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा बनेको यस फिल्मको निर्देशक लक्ष्मण रिजाल हुन् । लेखक प्रदीप भारद्धाज हुन् ।

लिंक : https://www.youtube.com/watch?v=qmCR9Xqd0TI

प्रकाशित मिति : १२ जेठ २०८३, मंगलबार  १२ : १९ बजे

राष्ट्रपतिद्वारा बाढी प्रभावित क्षेत्र नुवाकोटको अवलोकन

नुवाकोट– राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढी प्रभावित क्षेत्र नुवाकोटको अवस्थाबारे

लुभुको जमिनमुनि ग्यास, पाक्छ निःशुल्कमा खाना

ललितपुर– ललितपुरको ग्वार्कोबाट पाँच किलोमिटरको दूरीमा छ, महालक्ष्मी नगरपालिका–८ लुभु

मुटुमा प्वाल परेका टेम्पो चालकलाई यातायात मजदुर संगठनको ८९ हजार सहयोग

काठमाडौं- मुटुमा प्वाल परेको समस्याबाट सात महिनादेखि उपचाररत काठमाडौंका सफा

गन्यापधुरा आधारभूत अस्पताल सञ्चालन

डडेल्धुरा– डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा १० शय्याको आधारभूत अस्पताल सञ्चालनमा आएसँगै

भदौ १० को बाढीमा चीनतर्फ २४ देशका ५१९ नागरिक अझै बेपत्ता

बेइजिङ– गत भदौ १० गते लाङटाङ हिमाल क्षेत्रमा गएको हिमपहिरो